
काठमाडौं कात्तिक १९ । काठमाडौँको माइतीघरमा भारतविरुद्ध प्रदर्शन भएको छ। मिचिएका नेपाली भूमि फिर्ताको माग राख्दै माइतीघरमा विभिन्न २१ दलको आयोजनामा प्रदर्शन भएको हो । उनीहरुले कालोझण्डासहित भारत विराधी नाराबाजी

काठमाडौं कात्तिक १८ । मंसिर २७ गते हुने निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले मंगलबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।सार्वजनिक

काठमाडौं कात्तिक १८ । उपचाररत नेपाली कांग्रेसका नेता मिन विश्वकर्माको स्वास्थ्यमा सुधार आएको । पार्टी केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्माको कोरोना परिक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ । ५३ वर्षीय नेता

काठमाडौं कात्तिक १८ । चिनियाँ विदेश मन्त्रालयले चीनले नेपाली भूभाग मिचेको भनी आएका रिपोर्टहरु कुनै पनि तथ्यमा आधारित नभएको हल्ला भएको प्रतिक्रिया दिएको छ । मंगलबार चिनियाँ विदेश मन्त्रालयमा आयोजना

काठमाडौं कात्तिक १८ । गृहमन्त्री रामबहादुर थापाले यातायातका पूर्वाधारको विकास र व्यवस्थीत गर्नुपर्ने अहिलको आवश्यकता रहेको बताएका छन् । मंगलबार गृहमन्त्रालयमा महानगरिय ट्राफिक प्रहरी महाशाखाले तयार गरेको काठमाडौं उपत्यकाको ट्राफिक

काठमाडौं कात्तिक १८ । नेपाली कांग्रेसले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनको शोकमा पार्टीको झण्डा आधा झुकाउने भएको छ । पोखरा महानगरपालिका ७, कास्कीका केसीको सोमबार

काठमाडौं कात्तिक १९ । केही परोपकारी समूहहरूले महिनौँदेखि काठमाडौँ खुलामञ्चमा यो संकटको घडीमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टी घोर भर्त्सना गरेको छ

पोखरा कात्तिक १८ । प्रतिनिधिसभाका सांसद सूर्यबहादुर केसीको निधन भएको छ । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका केसीको सोमबार राति पोखरामा निधन भएको हो । मधुमेह र उच्च रक्तचापको

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको किचलोले पार्टी नै विभाजन हुने अवस्थामा पुगेपछि शीर्ष नेताहरू आआफ्नो रणनीतिमा जुटेका छन् । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष