राजनीति

नेपाल र भारतबीच सोमवार कूटनीतिक तहमा वार्ता हुने

काठमाडौं साउन ३२ । नेपाल र भारतबीच सोमवार कूटनीतिक तहमा वार्ता हुने भएको छ । नेपाल र भारतबीच नक्सा मतभेद जारी रहेकै बेला दुई देशबीच लामो समयपछि कूटनीतिक तहमा वार्ता

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाका नियमहरु पालना गर्न गृह मन्त्री थापाको आग्रह

काठमाडौं साउन ३२ । गृह मन्त्री रामबहादुर थापाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाका नियमहरु पालना गर्न सर्वसाधारणलाई अपिल गरेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको

अद्यावधिक नक्सा अंकित लोगो संघीय संसदका पदाधिकारीलाई हस्तान्तरण

काठमाडौँ साउन ३२ । नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित संघीय संसदको प्रतीक लोगो संघीय संसदका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको छ । संघीय संसदका महासचिव डा भरतराज गौतमले सिंहदरवारस्थित

सिन्धुपाल्चोक घटनामा प्रतिपक्षी कांग्रेसको प्रश्न : पहिरो मात्रै दोषी कि सरकार जिम्मेवार ?

काठमाडौं साउन ३१ । नेपाली कांग्रेसले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीका नागरिकले सहयोग माग्दा राज्यले बेवास्ता गरेको प्रति प्रश्न गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार एक नोट जारी गर्दै प्रश्न गरेका

प्रधानमन्त्री ओली र मोदीबीच फोनवार्ता

काठमाडौं साउन ३१ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ। शनिबार प्रधानमन्त्री ओली र मोदीबीच फोन वार्ता भएको हो। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य

बौद्धदर्शनलाई विश्वव्यापी बनाउनुपर्छ : मन्त्री भट्टराई

काठमाडौं साउन ३१ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बौद्धदर्शनलाई विश्वव्यापी बनाउनुपर्ने बताएका छन् । मन्त्रालयमा आयोजित बौद्धदर्शन तथा गुम्बा विकास समितिको ९७ औँ बैठकमा मन्त्री भट्टराईले बौद्धदर्शनलाईं

नेवि संघद्वारा विद्यार्थी रिहाइको माग

काठमाडौं साउन ३१ । नेपाल विद्यार्थी संघले काठमाडौँ र वीरगञ्जमा गिरफ्तार परेका विद्यार्थीको रिहाइको माग गरेको छ । नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले शुक्रबार विज्ञप्ति जारी गरी विभिन्न माग राखेर शान्तिपूर्ण

समाधानतर्फ नेकपा विवाद

काठमाडौं,साउन ३१ । नेताहरूको हठ, ढिपी र आरोप–प्रत्यारोपका कारण उत्कर्षमा पुगेको नेकपाभित्रको विवाद समाधानतर्फ अघि बढेको छ । दोस्रो पुस्ताका नेताहरूको नौ दिनदेखिको आन्तरिक गृहकार्यको निष्कर्षलाई समर्थन गर्दै अध्यक्षद्वयले कार्यदल बनाउने

पाहुना लाग्न जान र बोलाउन बन्द गरौं : स्वास्थ्य मन्त्रालय

काठमाडौं, साउन ३० । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू पनि अरुकोमा पाहुना लाग्न नजान र अरुलाई पनि पाहुना लाग्न नबोलाउन आग्रह गरेको छ । मन्त्रालयको नियमति प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर