समाचार

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं,जेठ ६ । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना ले प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।प्रतिनिधिसभाको आकस्मिक, शून्य तथा विशेष समयमा सांसदहरूले उठाएका विषयमा जवाफ दिँदै मन्त्री

जुनियरलाई प्रधानन्यायाधीश बनाइएपछि सपना प्रधान मल्ल २० दिन बिदामा

काठमाडौं,जेठ ६ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिनका लागि बिदामा बसेकी छन् । नयाँ प्रधानन्यायाधीशका रूपमा डा. मनोजकुमार शर्मा नियुक्त भएपछि उनी बिदामा बसेकी हुन् ।

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्ला,जेठ ६ । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गए राति खसेको पहिरोले चङ्खेली–५ डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुर्‍याएको छ । एक्कासी असिनापानी परेपछि खसेको पहिराले विद्यालय भवनसहित खेतीयोग्य जग्गा

एनआरएन चिकित्सकको लाइसेन्स खारेज निर्णय स्थगित

काठमाडौँ, जेठ ६ । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका ३६ जना गैरआवासीय नेपाली (एनआरएन) चिकित्सकको लाइसेन्स (नाम दर्ता किताब) बाट नाम हटाउने निर्णय स्थगित गरेको

बाँदरको आतंकपछि इलाममा बेसार खेतीतर्फ किसान आकर्षित

इलाम, जेठ ६ । जङ्गली जनावरले खेतीबाली नष्ट गर्न थालेपछि इलामका किसान बेसार खेतीतर्फ आकर्षित भएका छन् । कम लगानीमा राम्रो आम्दानी हुने र बाँदर तथा दुम्सीले नोक्सान नगर्ने भएकाले

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ,जेठ ६। प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि

आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ,जेठ ६। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा

ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै

मुस्ताङ,जेठ ६ । मुस्ताङमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती सुरु गरिएको छ । अन्नपूणं संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमले मुस्ताङका उच्चलेंक, खर्क र पाटनमा एआई ड्रोन प्रविधिद्वारा वन

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,जेठ ६। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १५४ रुपैयाँ १६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७६