समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौँ, वैशाख २६ — नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार

नुवाकोटको लिखुमा आज एकैदिन दुई ठाउँमा स्वास्थ्य शिविर

नुवाकोट, वैशाख २६ — नुवाकोटको लिखु गाउँपालिकामा शनिबार एकैदिन दुई स्थानमा बृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। गाउँपालिकाले स्थानीय नागरिकलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नसा

संघीय सरकारको गलत काम प्रदेश र स्थानीय सरकारले दोहोर्‍याउन हुँदैन: सभापति थापा

काठमाडौं,बैशाख २६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संघीय सरकारले गरेको गलत कामहरु प्रदेश र स्थानीय सरकारहरुले नदोहोर्‍याउन आग्रह गर्नु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा

सुकुम्बासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ, वैशाख २५ — सर्वोच्च अदालतले सुकुम्बासी बस्ती हटाउने सरकारी निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले आज उक्त आदेश

वरीयता विवादमा डा. मनोजकुमार शर्माविरुद्धको रिट दर्ता भएन

काठमाडौँ,बैशाख २५ — प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार गरेको छ। वरीयता मिचिएको दाबी गर्दै दायर गरिएका छुट्टाछुट्टै रिट

नुवाकोट बार एसोसिएसनमा उत्तम घिमिरेको नेतृत्व चयन

विदुर,बैशाख २५। नुवाकोट बार एसोसिएसनको १९औं वार्षिक साधारण सभाबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ। शुक्रबार विदुरमा सम्पन्न साधारण सभाले अधिवक्ता उत्तम घिमिरेको अध्यक्षतामा दुई वर्षे कार्यकालका लागि नयाँ

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान

काठमाडौँ ,बैशाख २५— संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु गरेको छ । संवैधानिक परिषद्ले हिजो मात्रै शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि आज समितिको बैठक

राष्ट्रपतिबाट संसद् सम्बोधन गराउन सरकारले आग्रह गर्ने निर्णय

काठमाडौं, वैशाख २५ । सरकारले यही वैशाख २८ गते सोमबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आग्रह गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

राष्ट्रियसभाको सचेतकमा रोशनी मेचे चयन

काठमाडौं, वैशाख २५ । नेकपा एमालेले राष्ट्रियसभाको सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ। एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले मेचेलाई राष्ट्रियसभाको सचेतकको जिम्मेवारी सुम्पिनुभएको हो। मेचेको नियुक्तिसँगै राष्ट्रियसभामा एमाले