समाचार

आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौँ,बैशाख २५। विभिन्न विश्वविद्यालयमा रिक्त रहेका उपकुलपति पदमा सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले आठ वटा विश्वविद्यालयका लागि आवेदन माग गरेको हो

नुवाकोटमा हुलाकमार्फत घरमै राहदानी सेवा सुरु

नुवाकोट,बैशाख २५ । नुवाकोटमा अब राहदानी घरमै प्राप्त गर्न सकिने भएको छ । नेपाल सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत सरकारी सेवा घरदैलोमै उपलब्ध गराउने उद्देश्यअनुसार जिल्ला प्रशासन कार्यालय नुवाकोटले हुलाकमार्फत

सुनचाँदीको मूल्यमा लगातार उछाल, सुन तोलाकै तीन लाख नजिक

काठमाडौँ, वैशाख २५  । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य वृद्धि भएको छ । आज सुन प्रतितोला एक हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला १२० रुपैयाँले बढेको हो । नेपाल

पश्चिमी वायुको प्रभावः देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाकाे सम्भावना

काठमाडौं, वैशाख २५ । देशभर पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाले गण्डकी, लुम्बिनी,

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,बैशाख २५। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो

सांसदलाई विद्युतीय हाजिरी

काठमाडौँ, वैशाख २५ । सङ्घीय संसद् सचिवालयले संसद् सदस्यहरूको विद्युतीय हाजिरी प्रणाली व्यवस्थित गर्न ‘बायोमेट्रिक’ विवरण सङ्कलन सुरु गरेको छ । सचिवालयले वैशाख २४ देखि २८ गतेसम्म प्रतिनिधि सभा र

डिजेलका सवारी प्रदूषण मापदण्डविपरीत

काठमाडौँ, वैशाख २५ । काठमाडौँ उपत्यकामा डिजेलबाट चल्ने सवारीमध्ये ७१ प्रतिशत वायुप्रदूषणको मापदण्डविपरीत रहेको पाइएको छ । काठमाडौँ महानगरपालिकाले गरेको चेकजाँचमा ५४० डिजेल सवारीमध्ये ३८५ वटा फेल भएका हुन् ।

किन बढ्दैछन् प्रोस्टेटको बिरामी? केके हुन् लक्षण ?

काठमाडौँ, वैशाख २५ । पुरुषमा देखिने साझा स्वास्थ्य समस्यामध्ये प्रोस्टेट रोग प्रमुख बन्दै गएको चिकित्सकहरूले बताएका छन् । वीर अस्पतालमा दैनिक आउने करिब ४०० युरो वार्डका बिरामीमध्ये ८० देखि १००

सुकुमवासी व्यवस्थापनलाई सरकारले दियो तीव्रता

काठमाडौं,बैशाख २५ । सरकारले काठमाडौँ उपत्यकाका नदी किनार तथा सार्वजनिक जग्गामा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका सुकुमवासीको व्यवस्थापन कार्यलाई तीव्र बनाएको छ । दीर्घकालीन समाधानका लागि नयाँ नीति तयार पार्ने