
काठमाडौं,बैशाख २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनसम्बन्धी राष्ट्रिय नीति मन्थन कार्यक्रम आयोजना गर्ने भएको छ । रास्वपाको ‘पार्टी–संसद्–सरकार समन्वय समिति’को आयोजनामा यही वैशाख २७

काठमाडौं,बैशाख २५ । सरकारले डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्नुको कारण खुलाउँदै उहाँ सबैभन्दा उपयुक्त पात्र रहेको जनाएको छ । सर्वोच्च अदालतमा वर्षौँदेखि थाती रहेका मुद्दाको बोझ कम गर्दै न्याय

काठमाडौं,बैशाख २४ । सरकारी लगानी भएका सबै बैंकका अध्यक्षहरूले पदबाट राजीनामा दिएका छन् । सरकारले सार्वजनिक संस्थानमा राजनीतिक नियुक्ति पाएका पदाधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेपछि बैंकका अध्यक्षहरूले सामूहिक रूपमा राजीनामा

काठमाडौँ,बैशाख २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको आरोपमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

काठमाडौँ,बैशाख २४। सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सिफारिस हुनुभएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको संवैधानिक परिषद् बैठकले शर्माको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो । संवैधानिक परिषद्को

काठमाडौं,बैशाख २४ । काठमाण्डौका विभिन्न १९ वटा सुकुम्वासी बस्ती खाली गराउँदा १५ हजार ३ सय १६ जना विस्थापित भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाण्डौका अनुसार विस्थापितमध्ये ६ हजार ८५८

काठमाडौं,बैशाख २४ । नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथ जात्रा अन्तर्गत रथ तान्ने साइत आउँदो असार ३ गते बुधबारका लागि जुरेको छ । ललितपुरको मंगलबजारस्थित सोह्रखुट्टे पाटीमा बिहीबार

न्युयोर्क,बैशाख २४ । मध्यपूर्वको द्वन्द्व अन्त्यतर्फ उन्मुख हुन सक्ने सङ्केत र प्रविधि कम्पनीहरूको बलियो आम्दानी प्रतिवेदनपछि अमेरिकी शेयर बजारमा उत्साह देखिएको छ । लगानीकर्ताको मनोबल उच्च बन्दा प्रमुख शेयर सूचकहरू

काठमाडौँ,बैशाख २४। सङ्घीय संसद्का सदस्यहरूले प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकमा विद्युतीय हाजिरी प्रणाली लागू गर्न आवश्यक बायोमेट्रिक (जैविक) विवरण दिन सुरु गर्नुभएको छ । संसद् सचिवालयले दुवै सदनका बैठकमा उपस्थितिको अभिलेख