समाचार

मोटरसाइकल दुर्घटनामा आमा छोरीको मृत्यु

मकवानपुर,मंसिर १४ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो मकवानपुर गढी गाउँपालिका २ धवाडीपुलस्थित भित्री सडक खण्डमा सुकौराबाट कान्ति लोकपथतर्फ आउँदै गरेको प्रदेश

बिपिनको रिहाईको पहल गर्न मंसिर २३ गते परराष्ट्रमन्त्री साउद कतार भ्रमणमा जाने

काठमाडौँ,मंसिर १४। परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन् । इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक बिपिन जोशीको रिहाईको पहलका लागि उनी मंसिर २३ मा कतार जान

नेपाल ल्युब आयलद्वारा एक लाख १५ हजार बराबरको छात्रवृति प्रदान

काठमाडौँ,मंसिर १४ । नेपाल ल्युब आयल लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चितवन रत्ननगरका दूई विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ । रत्ननगर वडा नं. १ निवासी सरस्वती चौधरीका दुई सन्तानलाई

बागमती सुधारअन्तर्गत सम्पदा पुननिर्माणका क्रममा भएको संरचनागत त्रुटी सच्याउनु पर्नेमा जोड

काठमाडौँ,मंसिर १४ । बागमती सुधार आयोजनाबाट नदी व्यवस्थापन, नदी किनारामा गरिएको पुनःनिर्माण तथा सवलीकरणका क्रमका भएका संरचनागत त्रुटी सच्याउनु पर्नेमा विषयगत समितिका संयोजकहरुले जोड दिएको छ । त्रिपुरेश्वरदेखि टेकु (कालोपुलसम्म)

नेपालीलाई इन्डोनेसिया प्रवेशमा कडाई, भ्रमणका लागि पनि अब स्टिकर भिषा अनिवार्य

काठमाडौं,मंसिर १४ । इन्डोनेसियाले आफ्नो देश भ्रमण गर्ने नेपालीहरुलाई भिषामा कडाई गरेको छ । हालैमात्र इन्डोनेसियाको दूताबासले उसको देश भ्रमण गर्ने नेपालीले स्टिकर भिषा लिनुपर्ने अनिवार्य शर्त अघि सारेको छ

सुनका गहना निर्यातमा भारी कमी, राज्यले प्रोत्साहन नगरेको व्यवसायीको गुनासो

काठमाडौं,मंसिर १४ । यो वर्ष सुनका गहनाको निर्यातमा ब्यापक कमी आएको देखिएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० को कात्तिक मसान्तसम्मा नेपालबाट ९ करोड ८६ लाख ९४

चिसोले भुकम्प पिडितको मृत्यु हुन थालेपछि अस्थायी आवास निर्माणमा सुरक्षा अङ्ग परिचालन हुने

काठमाडौँ,मंसिर १४ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट भूकम्पबाट प्रभावित नागरिकको जीवनयापनलाई सहज बनाउन सरकारले अस्थायी आवास निर्माणमा सुरक्षा अङ्गलाई परिचालित गर्ने निर्णय गरेको बताउनुभएको छ । राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय

स्वास्थ्य बीमा बोर्डको अध्यक्ष बने डा. लोहनी

काठमाडौं,मंसिर १४ । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनी नियुक्त भएका छन् । सरकारले लोहनीलाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो । डा. सेनेन्द्रराज उप्रेतीले स्वास्थ्य बीमा बोर्डको

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काभ्रे,मंसिर १४ । काभ्रेपलान्चोकको रोशी गाउँपालिका –११ डालाबेशीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बीपी राजमार्गमा बिहीबार बिहान काठमाडौंबाट सिन्धुलि तर्फ जाँदै गरेको बाप्र २–०२४ प ४०९२