समाचार

सुनको मूल्यमा गिरावट, चाँदीको कति ?

काठमाडौं,मंसिर १३ । मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि

बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा नुवाकोट पञ्चकन्याको कडेलको मृत्यु

काठमाडौं,मंसिर १३ । बिजुलीको पोलमा मोटरसाइकल ठोक्किदा नुवाकोट पञ्चकन्याका एक युवकको मृत्यु भएको छ । टोखा नगरपालिका–६, ग्रिनल्याण्डमा गए राति सवा ११ बजे बा ७४ प ५७ ५९ नम्बरको मोटरसाइकल

धनुषा–४ बाट एमालेका रघुवीर महासेठ विजयी

काठमाडौं,मंसिर १३ । धनुषा क्षेत्र नम्बर ४ बाट नेकपा (एमाले) का उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन् । मंगलबार बिहान नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १ सय २४ मतान्तरले पराजित

नुवाकोट पञ्चकन्या माओवादी केन्द्र: हितबहादुर तामाङ र राजन गौतमको कडा सवाल जवाफ

नुवाकोट, मंसिर १३ । जिल्लाको पञ्चकन्यामा नेकपा (माओवादी केन्द्र) का नेता बीच आन्तरिक द्वन्द नौलो कुरा होइन । लामो समय पार्टी कार्यकर्ता बीच स्थानीयदेखि माथिल्लो तहसम्मका नेता बीच आन्तरिक कुराकानी

ओलीको नेतृत्वमा सरकार बनाउन कसरत !

काठमाडौं,मंसिर १३ । सत्ता गठबन्धनमा आबद्ध दलहरूले नयाँ सरकार गठनको तयारी गरिरहँदा नेकपा एमालेले पनि आफ्नो तर्फबाट पहल थालेको छ । प्रत्यक्ष तथा समानुपातिकको मतगणना अन्तिम चरणमा आइपुग्दा एमालेले पनि

एमसीसीद्वारा ठेक्का आह्वान

काठमाडौं, मंसिर १३ । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले विद्युत् प्रसारण लाइन निर्माण ठेक्का आह्वान गरेको छ । अमेरिकी वैदेशिक सहायता एजेन्सी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बाट प्राप्त अनुदान र नेपाल

गठबन्धनभित्र ‘पावर सेयरिङ’ बैठक तीब्र

काठमाडौं, मंसिर १३ । आमनिर्वाचन परिणाम आउँदै गर्दा राजनीतिक दौडधुप झनै तीव्र हुन थालेको छ । सत्ता गठबन्धनभित्र प्रधानमन्त्रीदेखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख चयन प्रक्रियासमेत अघि बढाउने तयारी भएको

यसरी बनाइन्छ समानुपातिकबाट समावेशी

काठमाडौं, मंसिर १३। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फको मतणना जारी छ । प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्दा समानुपातिकमा भने अझै १० लाख हाराहारीमा गणना हुन बाँकी छ ।

ब्राजिल विश्वकपको दोस्रो चरणमा, स्वीट्जरल्याण्डको सम्भावना पनि कायमै

काठमाडौं,मंसिर १३ । कतारमा जारी विश्वकपमा दुई खेल बाटै दोस्रो चरण पुग्ने ब्राजिल दोस्रो टोली बनेको छ । यस अघि डिफेन्डिङ च्याम्पियन फ्रान्स दुई खेल जितेर दोस्रो चरण पुगेको थियो ।