समाचार

अर्थमन्त्रालय जटिल अवस्थामा छ : मन्त्री शर्मा

काठमाडौं,असोज १२ । अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालय जटिल समस्यामा रहेको बताएका छन् । आन्तरिक राजस्व विभाग व्यवस्थापन गोष्ठीमा मन्त्री शर्माले यस्तो बताएका हुन्। उनले अर्थमन्त्रालय अन्तर्गतका विभाग र प्रमुखहरुबीच समन्वय

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं,असोज १२ । साताको चौंथो कारोबार दिन सुनको मूल्य वृद्धि भएको छ । बुधवार छापावाला सुनको भाउ तोलामा २ सय रुपैयाँले वृद्धि भएको हो । अघिल्लो दिन अर्थात मंगलबार ९१

‘स्मार्ट’ बत्तीले झलमल्ल सडक

काठमाडौं,असोज १२ । काठमाडौँको कोटेश्वरबाट भक्तपुरको सूर्वविनायकसम्मको सडकखण्ड स्मार्ट सडकबत्तीले झलमल्ल भएको छ । नेपाल विद्युत् प्राधिकरणले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्नै खर्चमा सो खण्डको सडकको बीच भागमा रहेको मेडिएन स्ट्रिप÷आइल्यान्डमा

असोज २४ र २५ गते ‘नेपाल ग्रीन हाइड्रोजन समिट’ हुँदै

काठमाडौं,असोज १२ । असोज २४ र २५ गते काठमाडौंमा ‘नेपाल ग्रीन हाइड्रोजन समिट’ आयोजना हुने भएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र

हेलीमार्फत यसरी गर्नुहोस् पाथीभराको दर्शन

धरान,असोज १२ । धरान होलिडेजले सोमवारदेखि नवमीसम्मका लागि धरानबाट हेलिकोप्टरमार्फत पाथीभरा दर्शन गर्न जाने प्याकेज सञ्चालनमा ल्याएको छ । गाडी यात्रा र पैदलमार्फत पाथीभरा दर्शनमा जान नसक्ने तीर्थालुका लागि हेलिकोप्टरमार्फत

अपांगता भएकालाई रोजगारी सुनिश्चित गर्न रोजगार मेला हुँदै

विराटनगर,असोज १२ । अपांगता भएका व्यक्तिलाई रोजगारी सुनिश्चित गर्न विराटनगरमा दुईदिने रोजगार मेला आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ सहित निजीक्षेत्रका संघसंस्थाको सहकार्यमा आगामी कात्तिक

यस वर्ष षडानन्द पुरस्कार पाउने व्यक्ति तथा संस्थाको घोषणा

काठमाडौं,असोज १२ । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले यस वर्षका षडानन्द राष्ट्रिय पुरस्कार, षडानन्द राष्ट्रिय समाज सेवा पुरस्कार र षडानन्द क्षेत्रीय पुरस्कार पाउने व्यक्ति तथा संस्थाको  घोषणा गरेको छ  । प्रतिष्ठानका

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, एक जना घाइते

काठमाडौं,असोज १२ । सल्यानमा जीप दुर्घटना भएको छ ।सल्यानको कपुरकोटमा बिहानै जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा१ज ५६३ नम्बरको जीप

आजदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय

काठमाडौं,असोज १२। निर्वाचन आयोगले आज अर्थात असोज १२ गतेदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले असोज १२ गतेदेखि आयोगले आचारसंहिताको पालना