समाचार

नुवाकोटमा अवैध नदी दोहन रोक्न गृहमन्त्री गुरुङको कडा निर्देशन

विदुर, साउन ११ — गृहमन्त्री सुधन गुरुङले नुवाकोटमा विकासका नाममा भइरहेको नदीजन्य सामग्रीको अवैध उत्खनन तत्काल रोक्न प्रशासन र सुरक्षा निकायलाई कडा निर्देशन दिएका छन्। विदुरस्थित बट्टार बजारमा आइतबार आयोजित

प्राविधिक त्रुटि, अतिक्रमण र कङ्क्रिटकरणले डुब्यो माइतीघर, दीर्घकालीन समाधानका लागि भूमिगत ट्याङ्कीको सुझाव

काठमाडौं, साउन ११ — माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा हुने डुबानको मुख्य कारण ढल निकास प्रणालीको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रको अतिक्रमण तथा प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको निष्कर्ष सार्वजनिक भएको

सीमा सहजीकरणका लागि सशस्त्रको ‘बोर्डर इन्टरयाक्सन टिम’ परिचालन

काठमाडौँ,साउन १० । सीमा सहजीकरण तथा सीमा इलाकामा हुनसक्ने अवैध क्रियाकलाप नियन्त्रण र सूचना सङ्कलनका लागि सशस्त्र प्रहरी बल नेपालको ‘बोर्डर इन्टरयाक्सन टिम (सीमा संवाद समूह) परिचालन गरिएको छ । झापाको

बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक

काठमाडौं,साउन १० । बाल साहित्य सम्बन्धी सात वटा पुस्तक एकसाथ सार्वजनिक गरिएका छन् ।  हामी दाजुभाइ, ब्रिटिस काउन्सिल र बाल वाङ्मय तथा अनुसन्धान केन्द्रले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको

मोबाइलको विवादले निम्त्यायो दुःखद अन्त्य, आफ्नै साथीको कुटपिटबाट १७ वर्षीय लजिनको मृत्यु

बागलुङ, साउन १० – बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापाको हत्या आफ्नै साथीहरूले मोबाइलको विषयमा भएको विवादपछि गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं,साउन १० । नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले सिर्जना गरेका चुनौतीमा केन्द्रित पुस्तक ‘नेपालको जलस्रोत’ सार्वजनिक भएको छ।आइतबार काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित विशेष समारोहका प्रमुख

असारे विकासको रोग साउनसम्म, कञ्चनपुरमा झण्डै तीन अर्ब खर्चिए पनि गुणस्तरमाथि प्रश्न

कञ्चनपुर,साउन १० । कञ्चनपुरमा आर्थिक वर्ष सकिएर साउन लागिसक्दा पनि विकास निर्माणका काम धमाधम भइरहेका छन्। महेन्द्रनगरको पूर्व–पश्चिम राजमार्गदेखि भीमदत्त नगरपालिकाका सडक र नाला निर्माणसम्म बर्खाकै बीचमा काम भइरहेकाले विकास

एमबिएस प्रश्नपत्र सार्वजनिक प्रकरणमा पक्राउ, सात दिनभित्र छानबिन प्रतिवेदन आउने

काठमाडौं,साउन १० । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्कायअन्तर्गत ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबिएस) को प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,साउन १० । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४