समाचार

डा. केसीलाई अनशन अन्त्य गर्न सरकारी वार्ता टोलीको आग्रह

काठमाडौं असोज २४ । चिकित्सा शिक्षाको सुधारको माग गर्दै २७ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीलाई अनशन अन्त्य गर्न सरकारी वार्ता टोलीले आग्रह गरेको छ। शनिबार डा. केसीका मागबारे

मानसिक स्वास्थ्य दिवस : नेपालमा करिब ६० लाख मानिसलाइ मानसिक स्वास्थ्य सम्बन्धी समस्या

काठमाडौं असोज २४ । मानसिक स्वास्थ्य भनेको मन स्वस्थ्य हुनु हो । हाम्रो मनलाई मस्तिष्कले सञ्चालन गरिरहेको हुन्छ । मस्तिष्कको क्रियाकलाप भनेको सोच्ने, विचार गर्ने, निणर्य गर्ने, सोचाइ, भावना, स्मरणशक्ति

आईपीएल क्रिकेटमा आज दुई खेल हुँदै

एजेन्सी असोज २४ । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शनिवार दुई खेल हुँदैछन् । पहिलो खेल किङ्स–११ पञ्जाब र कोलकात्ता नाईट राइडर्सबीच युएईको अबुधाविमा नेपाली समय अनुसार अपराह्न ३ः४५ मा

आइतवारका लगि बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौं असोज २४ । आइतवारका लगि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईको यही असोज २३ गते भएको निधनका कारण बैठक स्थगित गरिएको कांग्रेस

अध्ययन र रोजगारीको लागि युवाहरु विदेश जाने क्रम रोक्नुपर्छ: परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं असोज २४ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पालिकाहरुले अहिले कृषि र पशुपालन क्षेत्रमा युवाहरुलाई आकर्षित गर्नुपर्ने बताएका छन् । रसुवावाढी नाका तथा नुवाकोट र रसुवामा भइरहेका विकास निर्माणका आयोजनाको अवलोकन

अनसनरत डा. केसीको पक्षमा माइतीघरमा प्रदर्शन

काठमाडौं असोज २४ । अनसनरत डा. गोविन्द केसीको पक्षमा माइतीघरमा प्रदर्शन भएको छ। चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक अनशन बसेका केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिँदा पनि सरकार

सत्तारुढ नेकपा अध्यक्षद्वय ओली र दाहालबीच छलफल जारी

काठमाडौं हसोज २४ । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल जारी छ। दुई अध्यक्षबीच दुई घण्टादेखि छलफल चलिरहेको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

यस वर्षको फूलपाती बढाइँ साङ्केतिक मात्र

काठमाडौं, असोज २४ । यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन साङ्केतिकरूपमा मात्र आयोजना गरिने भएको छ । गएको वर्षहरुमा भने नेपाली सेनाको सैनिक मञ्च टुडिँखेल खेलामा

दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित शिक्षकहरुमा कोरोना संक्रमण पुष्टि

नुवाकोट,असोज २४ ।जिल्लाको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सहित स्थानीय विद्यालयका शिक्षकहरुमा समेत कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार संकलन गरिएको स्वाबमध्ये अध्यक्ष, उपाध्यक्ष,स्थानीय विद्यालयका शिक्षकहरु समेत ११ जनामा कोरोना भाइरस