समाचार

काङ्ग्रेस नेता अर्जुन नरसिंह केसीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं,असोज १७ । नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ। केसी पारिवारिक श्रोतका अनुसार कांग्रेसले आउदो बिहीबार बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको

आईपीएल टी – ट्वान्टी क्रिकेटमा दिल्ली ब्याटिङ गर्दै, सन्दीप आज पनि टोलीमा परेनन्

एजेन्सी असोज १७ । इण्डियन प्रिमियर लिग आईपीएल टी – ट्वान्टी क्रिकेटमा नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सविरुद्ध टस जितेर कोलकत्ता नाईट राइडर्सले बलिङ रोजेको छ। सन्दीप भने आज

आईपीएल टी–ट्वान्टी क्रिकेटमा राजस्थान ब्यांग्लोरसँग ८ विकेटले पराजित

एजेन्सी असोज १७ । रोयल च्यालेन्जर्स बैंगलोरले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । अबुधाबीमा शनिबार राजस्थान रोयल्सलाई ८ विकेटले पराजित

प्रदेश ५ को राजधानी दाङलाई बनाउने प्रस्तावको विरोधमा कांग्रेसले आन्दोलन गर्ने

बुटवल असोज १७ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेश नम्बर–५ को राजधानी दाङलाई बनाउने सरकारको प्रस्तावको विरोधमा आन्दोलनको घोषणा गरेको छ । नेपाली कांग्रेस रुपन्देहीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको

प्रधानमन्त्री निवास बालुवाटारका ६७ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

काठमाडौं असोज १७ । प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्रोतका अनुसार नेपाली सेनालका २८, नेपाल प्रहरीका १९ शुक्रबार २ र

प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं असोज १७ । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। शुक्रबार पीसीआर परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाबको नमुना संक्रलन गरिएको थियो। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल,

बहराइनका राजकुमारको टोलीले गर्यो लुबुचे हिमालको सफल आरोहण

काठमाडौं असोज १७ । बहराइनका राजकुमारसहितको टोलीले लुबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ । बहराइनका राजकुमारसहितको टोलीले बिहान आठ बजेर ५० मिनेटमा सफलतापूर्वक आरोहण गरेको आरोहणको व्यवस्थापन गरेको सेभेन समिट

सुदूरपश्चिम प्रदेशका तीनवटा विमानस्थलको एकैदिन उद्घाटन

काठमाडौं असोज १७ । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गरिएको छ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिवार विमानस्थलको उद्घाटन गरेका हुन् ।मन्त्री भट्टराईले कालोपत्रेसहित अन्य भौतिक

नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, २ हजार ४४ जना डिस्चार्ज

काठमाडौं असोज १७ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा २ महिला र ६ पुरुष छन्। सुनसरीकी