
काठमाडौं,असार ३० — प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभाको बैठकमा सहभागी हुन संसद् भवन पुगेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै केहीबेरअघि संसद् भवनमा प्रवेश गरेका हुन्। यसअघि प्रधानमन्त्री बालेन

काठमाडौं,असार ३० । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

मुस्ताङ,असार ३० । प्रतिकूल मौसम र निरन्तर वर्षाका कारण पोखरा–जोमसोम हवाई सेवा करिब तीन महिनाका लागि स्थगित गरिएको छ। कम दृश्यता (भिजिबिलिटी) का कारण जेठको तेस्रो सातादेखि भदौको पहिलो सातासम्म

काठमाडौं,असार ३० । काठमाडौं उपत्यकाका मुख्य नाकाबाट सवारी साधनको आवागमन पुनः सञ्चालनमा आएको छ। लगातारको वर्षाका कारण यात्रामा जोखिम बढेपछि हिजोदेखि रोकिएका सवारी साधनलाई आज बिहानदेखि गन्तव्यतर्फ पठाउन थालिएको हो।

काठमाडौं,असार ३० । सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको काठमाडौंमा उपचारका क्रममा निधन भएको छ। शुक्रबार आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका मण्डललाई हेलिकप्टरमार्फत काठमाडौं ल्याई कीर्तिपुरस्थित बर्न अस्पतालमा

सुनसरी, असार ३० — सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक कोशी लोकमार्गमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। गएराति बा १

काठमाडौं,असार ३० । प्रधानमन्त्री वालेन्द्र शाहले देशभरका जलनका बिरामीले सहज रूपमा विशेषज्ञ उपचार पाउने व्यवस्था गर्न सातै प्रदेशमा सुविधासम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री

काठमाडौंअसार ३० । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न प्रदेशमा वर्षा जारी रहेको छ। जल तथा मौसम विज्ञान विभागले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा

काठमाडौं,असार ३० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चार माध्यम र सञ्चारकर्मीको स्वतन्त्रतामाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने जनाएको छ। महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा सञ्चारगृह वरपर देखिएका