समाचार

वन्यजन्तुबाट पीडित किसानलाई राहत, आर्थिक वर्षको अन्त्यमा पाएपछि खुसी

नुवाकोट,असार ३१ । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जअन्तर्गत शिवपुरी–चिसापानी मध्यवर्ती उपभोक्ता समितिले वन्यजन्तुबाट क्षति व्यहोरेका किसानलाई राहत रकम वितरण गरेको छ। आर्थिक वर्ष २०८२/०८३ को अन्तिम समयमा वितरण गरिएको राहत पाएपछि लामो

गोलभेडा फालेर किसानको विरोध, कृषि नीतिमा सुधारको माग

काठमाडौं,असार ३१ । उचित मूल्य र बजार नपाएको भन्दै किसानहरूले बुधबार काठमाडौंको माइतीघरमा सडकमै गोलभेडा फालेर सरकारको कृषि नीतिविरुद्ध प्रदर्शन गरेका छन्। किसानहरूले उत्पादनको लागतसमेत नउठ्ने अवस्था भएकाले न्यूनतम समर्थन

दोहोरो अङ्कले उकालो लाग्यो नेप्से, चार अर्बभन्दा बढीको सेयर कारोबार

काठमाडौँ,असार ३१ । धितोपत्र बजारमा साताको कारोबारको क्रममा बुधबार सेयर बजारमा उत्साह देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढ्दै दुई हजार ५९० दशमलव २९ विन्दुमा पुगेको

कर्णाली प्रदेशमा कांग्रेसका मन्त्रीद्वारा राजीनामा

काठमाडौँ,असार ३१- कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्रीले आज राजीनामा दिनुभएको छ । आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जामन्त्री विजया बुढा

मकवानपुरमा १०९ किलो गाँजासहित दुई पक्राउ

मकवानपुर,असार ३१— मकवानपुर प्रहरीले १०९ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार बिहान मनहरी गाउँपालिका–८ सिमपानीस्थित पूर्व–पश्चिम राजमार्गमा विशेष सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा

श्रीमानको कुटपिटबाट सिन्धुपाल्चोकमा श्रीमतीको मृत्यु, आरोपी फरार

सिन्धुपाल्चोक,असार ३१ — सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ पिपलडाँडामा श्रीमानको कुटपिटबाट मिना रानाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार मदिरा सेवनपछि भएको विवादका क्रममा श्रीमान मिनबहादुर भण्डारीले कुटपिट गर्दा उनको

रौतहटमा युवाले शरीरमा पेट्रोल छर्केर आगो लगाए, थप उपचारका लागि कीर्तिपुर रिफर

रौतहट,असार ३१ — रौतहटमा एक युवाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका छन्। गरुडा नगरपालिका–९ गमरिया टोलका २८ वर्षीय गौतम कुमार सहनीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो

ताजा राहु माछा प्रतिकिलो ३४०, अन्य कृषि उपजको थोक मूल्य के छ?

काठमाडौँ,असार ३१ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४५, गोलभेँडा सानो

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,असार ३१। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३