
झापा, असार २३ — गृहमन्त्री सुधन गुरुङले झापाको मेचीनगर–बाहुनडाँगी क्षेत्रमा दुई दशकदेखि जारी मानव–हात्ती द्वन्द्वको स्थलगत निरीक्षण गर्दै पुराना प्रयास प्रभावकारी हुन नसकेको स्वीकार गर्नुभएको छ। उहाँले अब वैज्ञानिक अध्ययनका

नुवाकोट, असार २३ – नुवाकोटको विदुर नगरपालिका–४ बट्टार बजारमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मंगलबार साँझ करिब ८ः३० बजे विदुरबाट बट्टारतर्फ जाँदै गरेको बा ४७ प १६३४ नम्बरको

दमक,असार २३ । गृहमन्त्री सुधन गुरुङले झापाको पूर्वी सीमाक्षेत्रको अनुगमन गर्दै मेची पुल र दशगजा क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक कदम चालिने बताउनुभएको छ। उहाँले चोरी–तस्करी नियन्त्रण, भन्सार राजस्व चुहावट रोक्न,

काठमाडौं,असार २३ । सरकारले एसियाली विकास बैंक (एडिबी)सँग २५ अर्ब ८ करोड रुपैयाँ ऋण लिने सम्झौता गरेको छ। उक्त रकममध्ये १७ अर्ब ५० करोड रुपैयाँ एकीकृत खानेपानी तथा ढल व्यवस्थापन

काठमाडौं, असार २३ — सरकारले विद्युतीय राहदानी वितरणलाई नयाँ प्रणालीमा लैजाने तयारी अन्तिम चरणमा पुगेको छ। राहदानी विभागका अनुसार असार २९ गतेदेखि जर्मनीका दुई कम्पनीको सहकार्यमा नयाँ प्रणालीमार्फत राहदानी सेवा

काठमाडौं, असार २३ — असारको तेस्रो साता बितिसक्दा पनि देशभर धान रोपाइँ ३२.३८ प्रतिशत मात्रै सम्पन्न भएको छ। कृषि विभागका अनुसार सोमबारसम्म कुल १३ लाख ७० हजार ६२ हेक्टर धान

काठमाडौं,असार २३ । नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको प्रतिवेदनअनुसार लामो समयदेखि सुस्त रहेको घरजग्गा बजारमा सुधार देखिएको छ। देशभर घरजग्गा कारोबार संख्या अघिल्लो वर्षको तुलनामा

काठमाडौं,असार २३ । राष्ट्रिय सभामा विनियोजन विधेयक–२०८३ अन्तर्गत मन्त्रालयगत छलफलमा मन्त्रीहरूले बजेटअनुसार प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्। कानुनमन्त्री सोबिता गौतमले बन्ने कानुनहरूको सूची सार्वजनिक गरिने बताउनुभयो भने विज्ञानमन्त्री

एजेन्सी,असार २३— वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मिकेल मेरिनोले इन्जुरी समयमा गरेको निर्णायक गोलको मद्दतमा स्पेन फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। डलासमा सम्पन्न अन्तिम–१६ को बहुप्रतीक्षित