
काठमाडौं, असार २१ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले निजी क्षेत्रका प्रतिनिधिलाई अपराधीसरह व्यवहार गरेको आरोप लगाउनुभएको छ। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले आर्थिक

काठमाडौं, असार २१ – काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र पनौती क्षेत्रमा परेको मुसलधारे वर्षापछि बीपी राजमार्गमा सवारी साधन सञ्चालन पूर्ण रूपमा रोकिएको छ। रोसीको माथिल्लो क्षेत्रमा भएको भारी वर्षाका कारण दाप्चा

नुवाकोट,असार २१ । पञ्चकन्या गाउँपालिकाको आयोजनामा अन्तरपालिका स्तरीय न्यायिक अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका उपाध्यक्ष तथा न्याय समिति संयोजक बिमला केसीको अध्यक्षतामा आयोजित कार्यक्रममा नुवाकोट जिल्लाका विभिन्न नगरपालिका

काठमाडौं,असार २१ । हाल कोशी र बागमती प्रदेशमा सक्रिय वर्षा गराउने प्रणाली दक्षिणतर्फ सर्दै गएको भन्दै मौसम पूर्वानुमान महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार

काठमाडौं, असार २१ – नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी विचारधाराको प्रभाव क्रमशः विस्तार हुँदै गएको दाबी गर्नुभएको छ। आइतबार काठमाडौंमा आयोजित पार्टीको उपत्यका प्रदेश

काठमाडौं, असार २१ – सरकारले ‘शिक्षा नियमावली (दसौँ संशोधन), २०८३’ स्वीकृत गर्दै विद्यालय सञ्चालन, शिक्षक व्यवस्थापन र विद्यार्थी अधिकारसँग सम्बन्धित विभिन्न नयाँ व्यवस्था लागू गरेको छ। संशोधित नियमावलीअनुसार अब शुल्क

काठमाडौं, असार २१ — सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली सञ्चार क्षेत्रको संरचनागत सुधारका लागि सरकार तयार रहेको भन्दै नेपाल पत्रकार महासंघसहित सरोकारवाला निकायलाई स्पष्ट योजना र गृहकार्यसहित छलफलमा

काठमाडौं, असार २१ – वर्तमान सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा परराष्ट्र मन्त्रालयले यस अवधिमा हासिल गरेका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेको छ। मन्त्रालयले सेवा प्रवाहलाई सरल, पारदर्शी, प्रविधिमैत्री

काठमाडौं,असार २१ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य घटेको हो । आज सुन प्रतितोला २ लाख ९० हजार