समाचार

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ, असोज २१ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ३८ अङ्कले घटेर दुई हजार

देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी

काठमाडौं, असोज २१ । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा उपसभापति पदका उम्मेदवार देवराज चालिसेले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ। विशेष महाधिवेशनपछि पार्टी प्रवक्ताको जिम्मेवारीमा रहनुभएका चालिसेले मंगलबार उपसभापति पदमा उम्मेदवारी

कोरला नाकादेखि लेतेसम्म पाँच सय कन्टेनर सडकमै रोकिए

मुस्ताङ, असोज २१ । मुस्ताङको लेतेदेखि कोरला नाकासम्म करिब पाँच सय कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएका छन्। असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हिमपातका

दसैँमा नयाँ पैसा लिन सजिलो: बैङ्कको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ,असोज २१। नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै   बैङ्क तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै रु १०० का नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ ।  राष्ट्र

पञ्चकन्यामा मातृ तथा बाल स्वास्थ्य र सरसफाइसम्बन्धी नीति संवाद

नुवाकोट, असोज २१ । पञ्चकन्या गाउँपालिकामा मातृ तथा बाल स्वास्थ्य, महिनावारी स्वच्छता व्यवस्थापन तथा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी पालिकास्तरीय नीति संवाद कार्यक्रम सम्पन्न भएको छ। पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङको

हावाहुरी र वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

काठमाडौँ, असोज २१ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र हावाहुरी र वर्षाका कारण प्रभावित भएको छ। महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुङ्ग्याउँदै पारित गर्ने

काठमाडौंसहित विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा, शुक्रबारसम्म मौसम अस्थिर रहने

काठमाडौं, असोज २१ । काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा बुधबार हावाहुरीसँगै मेघगर्जन, चट्याङ र वर्षा भइरहेको छ। मनसुन बाहिरिने क्रमसँगै पश्चिमी वायुको प्रभावसमेत रहेकाले आगामी तीन दिनसम्म मौसम पूर्णरूपमा स्थिर

सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौं, असोज २१ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर २ लाख ९२ हजार ३००

हुम्लामा हिमपातले जनजीवन प्रभावित

हुम्ला,असोज २१ । जिल्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात तथा तल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको छ । नाम्खा,