समाचार

नक्कली नोट कारोबार गरेको आरोपमा दुई जना पक्राउ

ओखलढुङ्गा,असोज २१ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा बोका किनबेचका क्रममा नक्कली नोट प्रयोग गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चम्पादेवी गाउँपालिकाको केउरिनीका २१ वर्षीय कृष्ण

दसैँमा घटस्थापनादेखि पूर्णिमासम्म देशभर रुट परमिट खुला

काठमाडौँ,असोज २० । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था विभागमा आज बसेको नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात

दुर्गा प्रसाईँलाई दुई लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ,असोज २० । जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई रु दुई लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले आज प्रसाईँलाई रु दुई लाख

काठमाडौँमा ‘स्वीप अप्रेसन’ मा १०१ जना पक्राउ

काठमाडौं,असोज २० । जिल्ला प्रहरी परिसर काठमाडौँले सञ्चालन गरेको ‘विशेष स्वीप अप्रेसन’ का क्रममा पछिल्लो २४ घण्टामा विभिन्न मुद्दामा संलग्न १०१ जनालाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार गएको २४

गगन थापाले कांग्रेस सभापतिमा उम्मेदवारी दर्ता गराए

काठमाडौं,असोज २० । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । थापाले आज साँझ ६ बजेर ५ मिनेटमा राष्ट्रिय सभागृह पुगेर सभापति

विजयादशमीको टीकाको साइत कात्तिक ४ बिहान १०ः२६ बजे

काठमाडौँ, असोज २० । यस वर्षको विजयादशमीको टीकाको साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका अनुसार सो दिन

किसानलाई छिट्टै परिचयपत्र वितरण गरिने

काठमाडौँ, असोज २० । सरकारले किसानलाई परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । कृषि सञ्चार तथा मानव संशाधन विकास केन्द्रमार्फत किसान सूचीकरणमा समावेश भएका किसानलाई छिट्टै परिचयपत्र वितरण गर्न लागिएको

मङ्सिरदेखि सञ्चालनमा आउने भयो कमला पुल

जनकपुरधाम,असोज २०। पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । पुललाई आगामी मङ्सिरदेखि सञ्चालनमा ल्याउने गरी निर्माण कार्य तीव्र पारिएको हुलाकी राजमार्ग

कांग्रेस महाधिवेशनको बन्द सत्रको छलफल सकियो

काठमाडौँ, असोज २०। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्द सत्रको छलफल सकिएको छ । बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले पार्टी सभापति गगनकुमार थापाले प्रस्तुत गर्नुभएको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’