
पोखरा, असार २ — गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु ३२ अर्ब ९९ करोड ९९ लाखको बजेट सार्वजनिक गरेको छ। सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री

एजेन्सी,असार २ । फिफा विश्वकपअन्तर्गत समूह ‘जी’ को पहिलो खेलमा बेल्जियम र इजिप्टले १–१ को रोमाञ्चक बराबरी खेलेका छन्। इजिप्टले १९औँ मिनेटमा अग्रता लिएको थियो। कप्तान मोहम्मद सलाहको पासमा इमाम

बुटवल,असार १ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सोमबार आत्महत्या, लागूऔषध दुर्व्यसन तथा सडक दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले

नुवाकोट,असार १ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटको आयोजनामा आइतबार जिल्ला स्तरीय अन्तरविद्यालय हस्तलेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीको अध्यक्षतामा सम्पन्न

मकवानपुर,असार १ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार प्रदेश सभाको बैठकमा आर्थिक

नुवाकोट, असार १ । नेपाल पत्रकार महासंघ नुवाकोट शाखाको अध्यक्ष पदको दोस्रो कार्यकाल रामहरि गजुरेलले सम्हालेका छन्। महासंघको २७औँ महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी नवराज सुवेदी र रामहरि गजुरेलले

काठमाडौं, असार १ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा लिने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम मागिए तत्काल मन्त्रालयलाई जानकारी गराउन सेवाग्राहीलाई आग्रह गरेका छन्।

काठमाडौं,असार १ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले ओरालो लागेर दुई हजार ७११ दशमलव ७६ मा सीमित भएको हो । ठूला कम्पनीको

दार्चुला, असार १ – दार्चुलाको अपि हिमाल बेसक्याम्प क्षेत्रमा क्रिकेट खेलिएको भिडियो सामाजिक सञ्जालमा व्यापक चर्चामा आएपछि अपि हिमाल पुनः राष्ट्रिय आकर्षणको केन्द्र बनेको छ। हिमालको काखमा रहेको पिलकन्द मैदानमा