समाचार

एआईआईबीको उपसभापतिमा अर्थमन्त्री वाग्ले निर्वाचित

काठमाडौँ,असोज १४ । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को वार्षिक बैठकले अर्थमन्त्री एवं एआईआईबीको गभर्नर परिषद्का गभर्नर डा. स्वर्णिम वाग्लेलाई सन् २०२६–२७ का लागि उपसभापति निर्वाचित गरेको छ। क्षेत्रीय सदस्य

इटहरीमा आजदेखि सीप तथा रोजगार मेला

सुनसरी,असोज १४ । युवालाई व्यावहारिक सीप प्रदान गर्दै रोजगारीका अवसरसँग जोड्ने उद्देश्यले सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना हुँदैछ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा हुने मेला

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ,असोज १४ । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी भई स्वदेश फर्कनुभएको छ । संयुक्त राष्ट्रसङ्घको महासभा एवं सो अवसरमा आयोजित विभिन्न उच्चस्तरीय कार्यक्रम र द्विपक्षीय बैठकहरूमा सहभागिता

नुवाकोट शिवपुरी काङ्ग्रेस सभापतिमा प्रल्हाद थापा सर्वसम्मत

नुवाकोट,असोज १४ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शिवपुरी गाउँपालिकाको पालिका अधिवेशनबाट युवा नेता प्रल्हाद थापा सभापतिमा सर्वसम्मत चयन हुनुभएको छ। शिवपुरी गाउँपालिका–४ निवासी थापा सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै

नुवाकोट र रसुवामा जागिरको अवसर

नुवाकोट, असोज १४ । बाल श्रमको अन्त्य तथा बाल अधिकार संरक्षणका क्षेत्रमा कार्यरत बाल श्रमिकका लागि नेपाल केन्द्रित संस्था (सिविन–नेपाल) ले रसुवा र नुवाकोटका बाढी प्रभावित समुदायमा काम गर्न आठ

धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू

काठमाडौँ, असोज १४ । नेपाल धितोपत्र बोर्डले पर्याप्त पुँजी, व्यावसायिक व्यवस्थापन, आधुनिक प्रविधि, प्रभावकारी जोखिम व्यवस्थापन तथा विविधीकृत सेवा प्रदान गर्न सक्षम बजार मध्यस्थकर्ताका रूपमा धितोपत्र दलाल व्यवसायलाई विकास गर्ने

खेलकुदमा तल्लो तहदेखि दीर्घकालीन लगानी आवश्यक : मन्त्री पोखरेल

काठमाडौँ, असोज १४ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसियाली खेलकुदसहित ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा अपेक्षित नतिजा हासिल गर्न खेलकुदको तल्लो तहदेखि दीर्घकालीन लगानी आवश्यक रहेको बताउनुभएको छ। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

जोरपाटी क्लबलाई ठमेल पर्यटन भेन्ट्रान्स कपको उपाधि

काठमाडौँ, असोज १४ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा भएको ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटी क्लबले जितेको छ। ४७औँ विश्व पर्यटन दिवसको अवसरमा परिषद्ले असोज ७ गतेदेखि

बाढीपहिरोले अवरुद्ध टेलिकम सेवा शीघ्र सञ्चालन गर्न मन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौँ, असोज १४ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका कारण अवरुद्ध नेपाल टेलिकमको दूरसञ्चार सेवा शीघ्र पुनःसञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ। मन्त्रालयका सचिव राजेन्द्रप्रसाद पौडेल, नेपाल