समाचार

विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौं,असोज १४ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने भएको छ । वर्षायामका महिनाहरुमा आफ्ना ग्राहकहरुलाई विक्री गरी बढी हुने जगेडा विद्युत भारतीय विद्युत व्यापार कम्पनी टाटा

दुबईबाट तेल अभिभ उडेको विमान साउदी अरबमा आपत्कालीन अवतरण, दुई पाइलट घाइते

ताबुक, असोज १४ । संयुक्त अरब इमिरेट्सको दुबईबाट इजरायलको तेल अभिभका लागि उडेको फ्लाइदुबईको यात्रुवाहक विमान साउदी अरबको ताबुकमा आपत्कालीन अवतरण गरिएको छ। विमानमा करिब १५० जना यात्रु सवार रहेको

भोटेकोशी बाढी : खोज तथा उद्धारबाट ‘खोज तथा पुनर्स्थापना’ चरणमा जाने निर्णय

काठमाडौं,असोज १४ । भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई अब ‘खोज तथा पुनर्स्थापना’ चरणमा लैजाने निर्णय गरिएको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३७औँ बैठकले अत्यावश्यक

मनाङको हिमपहिरोमा हराएका थप तीन जनाको शव भेटियो

मनाङ,असोज १४ । मनाङको हिमलुङ हिमपहिरोमा हराएका थप तीन जनाको शव बुधबार फेला परेको छ। यससँगै हिमपहिरोमा मृत्यु हुनेको संख्या सात पुगेको छ भने अझै नौ जना सम्पर्कविहीन छन्। सहायक

मदन भण्डारी कपमा नेपाल पुलिस क्लबको लगातार दोस्रो जित

बुटवल,असोज १४ । बुटवलमा जारी मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेका छन् ।बुटवलको बिआइसिसी सम्मेलन केन्द्रमा बुधबार

जगात बसपार्क नजिकै मृत भेटिएका व्यक्ति रसुवाका जीवन विश्वकर्मा रहेको पुष्टि

काठमाडौं,असोज १४ । तारकेश्वर नगरपालिका–१, जगात बसपार्कभन्दा माथिल्लो क्षेत्रमा बुधबार मृत अवस्थामा भेटिएका व्यक्ति रसुवाको कालिका गाउँपालिकामा बस्दै आएका जीवन विश्वकर्मा रहेको पुष्टि भएको छ। बुधबार दिउँसो बा ७३ प

भोटेकोशी बाढीबाट दूरसञ्चार संरचनामा साढे ८ करोडभन्दा बढीको क्षति

काठमाडौं, असोज १४ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा दूरसञ्चार सेवाका संरचनामा करिब ८ करोड ८५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल राहत र सेवा सुचारु गर्न सांसदहरूको माग

काठमाडौं, असोज १४ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशका विभिन्न स्थानमा बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारको व्यवस्था गर्न माग गरेका छन्।

सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँले बढ्यो

काठमाडौं,असोज १४ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। मंगलबार तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको सुनको भाउ बुधबार २ हजार ८ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी