समाचार

त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल

काठमाडौँ,असोज १२ । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीबाट करिब रु १६ करोड ५० लाख असुलउपर गरेको छ ।  त्रिवि रजिष्ट्रारको कार्यालयअन्तर्गत कर्मचारी प्रशासन

विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयन बुधबार

काठमाडौँ,असोज १२ । हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति आगामी बुधबार चयन गरिने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले संसदीय विशेष समितिको सभापति

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान

काठमाडौँ,असोज १२ । रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन टावरमा सोलार प्रणाली जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको विद्युत् सेवा लामो समयसम्म अवरुद्ध भएपछि टिमुरेमा

रेबिजबाट नेपालमा बर्सेनि करिब १०० जनाको मृत्यु

काठमाडौँ,असोज १२ । रेबिज घातक भए पनि समयमै रोकथाम र उपचारबाट बच्न सकिने रोग हो । विश्वभर हरेक वर्ष अनुमानित ५८ हजार ९९० जनाको रेबिजका कारण मृत्यु हुने गरेको छ

बाढीपहिरोले मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ,असोज १२ । निरन्तरको वर्षासँगै आएको बाढीपहिरोले विद्युत् तथा इन्टरनेट संरचनामा क्षति पुर्‍याएपछि मुस्ताङमा शनिबार रातिदेखि विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। वर्षाका कारण बाढीपहिरो तथा नदी

चार महिनापछि सुकेटार विमानस्थलमा पुनः उडान सुरु

ताप्लेजुङ, असोज १२। ताप्लेजुङको सुकेटार विमानस्थलमा झण्डै चार महिनापछि पुनः नियमित उडान सुरु भएको छ। मौसममा सुधार आएसँगै नेपाल वायुसेवा निगमको ट्विनअटर विमानले सोमबार १३ जना यात्रु लिएर सुकेटार विमानस्थलमा

राष्ट्रियसभामा बाढीपहिरोदेखि ग्यास अभावसम्मका विषय उठे

काठमाडौँ, असोज १२ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा मुलुकका विभिन्न भागमा भएका बाढीपहिरो, प्रभावित क्षेत्रमा भइरहेका खोज तथा उद्धार, राहत, सडक क्षति, खाना पकाउने ग्यासको अभाव तथा पूर्वप्रधानन्यायाधीशलाई प्रहरी

नुवाकोटमा ब्रेक फेल भएर बोलेरो दुर्घटना

नुवाकोट,असोज १२ । नुवाकोटको विदुर नगरपालिका–४ गंगटे जाने मोडमा बोलेरो दुर्घटना भएको छ। सोमबार भिमसेन माध्यमिक विद्यालयमुनिको सडकमा बा १२ ख ३६५० नम्बरको बोलेरो ब्रेक फेल भएर दुर्घटनामा परेको हो।

धापाखेलमा पहिरोले साढे दुईतले घर ढल्यो

काठमाडौँ, असोज १२ । अविरल वर्षासँगै आएको पहिरोले ललितपुरको धापाखेलमा साढे दुईतले घर पूर्णरूपमा ढलेको छ। ललितपुर महानगरपालिका–२४ धापाखेलस्थित सोबितकुमार थापाको घर सोमबार बिहान ६ः३५ बजे पहिरोले बगाएर खोलामा पुर्‍याएको