विशेष समाचार

एमबिएस प्रश्नपत्र सार्वजनिक प्रकरणमा पक्राउ, सात दिनभित्र छानबिन प्रतिवेदन आउने

काठमाडौं,साउन १० । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्कायअन्तर्गत ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबिएस) को प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,साउन १० । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं,साउन १० । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा आज भारी वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान

बिहान ९ देखि सेवा सुरु भएपछि सरकारी कार्यालयमा भिड व्यवस्थापन सहज

काठमाडौँ, साउन १० — सरकारले सबै सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालनमा ल्याएपछि सेवाग्राहीको चाप व्यवस्थापन गर्न सहज भएको छ। बिहानै सेवा लिन आउनेको सङ्ख्या बढेकाले दिउँसो

तीन किताबखाना एकीकृत, अब एउटै राष्ट्रिय किताबखाना

काठमाडौँ, साउन १० — सरकारले राष्ट्रिय किताबखाना (निजामती), राष्ट्रिय किताबखाना (शिक्षक) र राष्ट्रिय किताबखाना (प्रहरी) लाई एकीकृत गर्दै आर्थिक वर्ष २०८३/८४ देखि एउटै राष्ट्रिय किताबखाना का रूपमा सञ्चालनमा ल्याएको छ।

खसीको मासु महँगियो, उपभोक्ता मारमा

काठमाडौँ, साउन १० — केही महिनाअघि प्रतिकिलो एक हजारदेखि एक हजार तीन सय रुपैयाँमा पाइने खसीको मासु अहिले एक हजार सात सयदेखि एक हजार आठ सय रुपैयाँसम्म पुगेपछि उपभोक्ता महँगीको

नयाँ राहदानी प्रणाली सुधारोन्मुख, दैनिक छपाइ क्षमता १३ सय पुग्यो

काठमाडौँ, साउन १० — विद्युतीय राहदानी व्यवस्थापन तथा छपाइका लागि लागू गरिएको नयाँ जर्मन प्रणाली क्रमशः सुधार हुँदै गएको राहदानी विभागले जनाएको छ। गत असार २९ गते फ्रान्सेली प्रणालीबाट जर्मनीको

चार महिनापछि बर्डफ्लु नियन्त्रणउन्मुख, नयाँ सङ्क्रमण शून्य

काठमाडौँ, साउन १०— पछिल्लो चार महिनादेखि पोल्ट्री क्षेत्रमा ठूलो क्षति पुर्‍याएको बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण अहिले नियन्त्रणउन्मुख बनेको छ। चालु आर्थिक वर्षको साउन १ गतेयता देशका कुनै पनि स्थानमा नयाँ

रसुवामा नयाँ विद्युतीय गाडी भोटेकोसीमा खस्यो, चालक बेपत्ता

रसुवा,साउन १० । चीनबाट आयात गरिएको एसआरएम कम्पनीको विद्युतीय गाडी शनिबार साँझ रसुवामा भोटेकोसी नदीमा खस्दा चालक बेपत्ता भएका छन्। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार गाडीसँगै बेपत्ता