विशेष समाचार

भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनामा उद्धार युद्ध : सुरुङभित्र अझै सयौँ फसेको अनुमान

काठमाडौँ, भदौ १५ । गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेका मानिसको उद्धारका लागि चौतर्फी प्रयास भइरहेको छ । नेपाली सेना, नेपाल

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु हो : मन्त्री डा तिमिल्सिना

नुवाकोट,भदौ १४ । सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।  भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेका उद्धार, राहत सामग्री

बाढीको पीडालाई राष्ट्रिय शोकका रूपमा लिनुपर्छ : ओली

काठमाडौं,भदौ १४ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाको भोटेकोशी र नुवाकोटको त्रिशूली क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिलाई राष्ट्रिय

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

काठमाडौं,भदौ १४ । युनाइटेड अरब इमिरेट्स (युएई) सरकारले रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि १० मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउन तयार

जलविद्युत् आयोजनाको सुरङभित्र फसेकाहरुको उद्धार तिव्रता

काठमाडौं,भदौ १४ । नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरूद्वारा ब्लास्टिङ गर्नेसम्मका प्रयास अघि बढाइएको छ। ​प्राप्त पछिल्लो जानकारी अनुसार उद्धारस्थलमा नेपाली

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन

काठमाडौँ,भदौ १४-रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ। प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) बाट विपद् सहयोग स्वरूप प्राप्त

बाढीपीडितको भोक मेटाउन नुवाकोटमा दुर्गेश थापाको मानवीय अभियान

नुवाकोट,भदौ १४ । बाढीले घरबार र दैनिकी तहसनहस बनाएका मानिसहरू यतिबेला राहतको प्रतीक्षामा छन् । यस्तो कठिन घडीमा चर्चित कलाकार दुर्गेश र उनको टोली भने नुवाकोटको विदुर नगरपालिका–८, कोलनीमा बाढी

माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा फसेकाको उद्धारका लागि स्काभेटर र डोजर हेलिकप्टरबाट लगिँदै

काठमाडौं,भदौ १४ । बाढीका कारण रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले स्काभेटर र डोजरलाई नुवाकोटको बट्टार पुर्‍याएको छ। ती उपकरणहरूलाई त्यहाँ खण्ड-खण्ड

त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धार प्रयास जारी

रसुवा,भदौ १४ । रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि सुरक्षाफौजले निरन्तर प्रयास जारी राखेको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल