
धनुषा,बैशाख १९ । धनुषाको नकटाझिजमा रोकिराखेको ट्रिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मङ्गलबार राती २ बजे मिथिला नगरपालिका–२, नकटाझिजस्थित ढल्केबर–जनकपुर सडकमार्गमा बिग्रिएर रोकिराखेको ट्रिपरमा पछाडिबाट मोटरसाइकल ठोक्किएको

काठमाडौं,बैशाख १९ । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने प्रक्षेपण गरेको छ। तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकमा उक्त प्रक्षेपण गरिएको हो । यो

काठमाडौं,बैशाख १९ । सांसदहरूले आगामी आर्थिक वर्षको बजेट खेल पर्यटन, परम्परागत सीप विकास, बन्द भएका उद्योग सञ्चालनलगायतमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभा, विकास, आर्थिक मामिला तथा सुशासन समितिमा

काठमाडौं,बैशाख १९ । चालू आर्थिक वर्ष (आव)मा नेपालको अर्थतन्त्रको आकार साढे ३ खर्बभन्दा बढी बढेर ५७ खर्ब ४ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलवार (आज) सार्वजनिक

काठमाडौं,बैशाख १९ । सरकारले वैदेशिक रोजगारीको आकर्षक गन्तव्य यूरोपेली मुलुकहरूसँग श्रम सम्झौता गर्ने बताउँदै आए पनि हालसम्म तीनओटा मुलुकसँग मात्र यस्तो सम्झौता भएको छ । अहिलेसम्म यूरोपका बेलायत, जर्मनी र

काभ्रे,बैशाख १८ । जिल्लाको रोशी गाउँपालिका-४ महादेवटारमा आगलागीबाट एक विद्यालय सहित स्थानीयको १५ घर जलेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठका अनुसार सानोकोटा गाउँमा रहेको सामुदायिक बनमा लागेको

इलाम,बैशाख १८ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक सीप एमालेसँग मात्र भएको बताएका छन् । देशलाई समृद्ध बनाउन सक्ने शक्ति एमालेसँग भएकाले अर्थनीति, सुशासनको

नुवाकोट,बैशाख १८ । नुवाकोटको त्रिशुली हुँदै छहरे-काठमाडौं गुड्ने विद्युतीय गाडीको भाडा घट्ने भएको छ । नुवाकोटमा रहेका विभिन्न यातायात समितिले बिहिबार २० गते देखि लागुहुने गरि भाडा घटाउने निर्णय गरेको हो

काठमाडौं,बैशाख १८। नेपाल प्रेस युनियनले न्यायलयमाथी प्रश्न उठाएको भन्दै सर्वोच्च अदालतले सञ्चारमाध्यमा सार्वजनिक समाचार हटाउन दिएको आदेशप्रति आपत्ति जनाएको छ। केहिदिन अगाडी सिधाकुरा नामक अनलाईन र युटुव सञ्चारमाध्यमबाट न्यायलयको विकृति