विशेष समाचार

स्थानीय निर्वाचन तोक्न सरकारलाई कूटनीतिक दबाब

काठमाडौं, माघ १ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि वातावरण बनाउन राजनीतिक दलमार्फत सरकारलाई कूटनीतिक दबाब दिएको छ । जनप्रतिनिधि रिक्त हुने अवस्था आए कम्तीमा ७२ प्रकारका सेवा स्थानीय

राष्ट्रियसभा सदस्य निर्वाचनः एमालेका उम्मेदवार पराजित हुने निश्चित

काठमाडौं, माघ १ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा तीन सिटमा ६ जनाबीच प्रतिस्पर्धा हुँदै छ । आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारूढ गठबन्धन र

बन्दीपुर दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

तनहुँं, माघ १ । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी हटिया भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । बन्दीपुर अस्पतालका अनुसार ज्यान गुमाउनेमा ९ महिने बालिकासहित ६ जना पुगेको छ

४ ओटा कम्पनीको २ करोड ४२ लाखभन्दा बढी हकप्रद शेयर स्वीकृतिको पर्खाइमा

काठमाडौं,माघ १ । चार ओटा कम्पनी कुल २ करोड ४२ लाख २२ हजार ३९० दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेका छन् ।  नियामक निकाय नेपाल धितोपत्र बोर्डमा

नेपाललाई मुद्रा कोषको ४७ अर्ब रुपैयाँ निर्ब्याजी ऋण, एक हप्ताभित्र १३ अर्ब आउँदै

नेपालले १० वर्षसम्म ऋण चलाउन पाउने  काठमाडौं,माघ १ । अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई करिब ४७ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण दिएको छ । मुद्रा कोषले इनह्यान्स क्रेडीट फ्यासिलिटी (इसिएफ) मार्फत ४६

जीप दुर्घटनामा चारको मृत्यु, ८ गम्भीर घाइते

तनहुँ,माघ १ । तनहुँको बन्दीपुर गाउँपालिकामा पर्ने साराङ्घाटबाट बन्दीपुर जाँदै गरेको ग १ ज ६५५५ नम्बरको बोलेरो जीप बन्दीपुर गाउँपालिका–६ धरमपानीमा शुक्रबार साँझ ८ बजे  दुर्घटना हुँदा चार जनाको मृत्यु

लागु औषधसहित बर्दियाका विभिन्न स्थानबाट ४ जना पक्राउ

बर्दिया,पुस ३० । भारतबाट नेपाल आउँदै गरेका मानिसहरुको साथबाट लागुऔषध ब्राउन सुगरसहित प्रहरीले केहीलाई पक्राउ गरेको छ । बर्दियाका विभिन्न स्थानबाट प्रहरीले उनीहरुलाई चेकजाँचको क्रममा लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको

टोखाका बिरामीलाई निशुल्क रगत

काठमाडौं,पुस ३० । टोखा नगरपालिकाका बिरामीले निशुल्क रगत पाउने भएका छन् । टोखा नगरपालिकाले रेडक्रस तथा बिभिन्न संघ संस्थासँगको समन्वयमा आफ्ना सेवा क्षेत्रका नागरिकको उपचारका लागि लाग्ने रगत निशुल्क उपलब्ध

भेटेनरी अस्पताल गुल्मीमा झण्डै ९ करोडका कार्यक्रम सार्वजनिक

गुल्मी,पुस ३० । भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीले वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । जिल्लामा अघिल्लो हप्ता मात्रै स्थापना भएको कार्यालयले यस आर्थिक वर्ष २०७८/०७९ सालका लागि