विशेष समाचार

प्रतिनिधिसभा विघटनसम्बन्धी निवेदनहरुको प्रारम्भिक सुनुवाइ, सबै निवेदन संवैधानिक इजलासमा

काठमाडौं पुस ८ । प्रतिनिधिसभा विघटनसम्बन्धी निवेदनहरुको बुधबार सर्वोच्च अदालतमा प्रारम्भिक रुपमा एकमुष्ट सुनुवाइ भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले सबै निवेदनको प्रारम्भिक सुनुवाइ गर्दै संवैधानिक इजलासमा

राणा सरकारका लागि भीमफेदीदेखि गाडी बोक्ने घलानको निधन

टिस्टुङ पुस ८ । तत्कालीन राणा सरकारका लागि मकवानपुरको भीमफेदीबाट काठमाडौँसम्म गाडी बोकेर भित्र्याउनेमध्ये हिराबहादुर घलानको मंगलबार राति निधन भएको छ । मकवानपुर, थाहा नगरपालिका वडा नम्बर ५ निवासी ८९

पूर्वी नवलपरासीमा भीरबाट ट्रक खस्दा ३ जनाको मृत्यु

नवलपुर पुस ८ । पूर्वी नवलपरासीमा भीरबाट ट्रक खस्दा ३ जनाको मृत्यु भएको छ । जिल्लाको गैँडाकोट नगरपालिका-३ स्थित कालीगण्डकी करिडोरको भोक्रोफाँटमा ना३ख ५३३९ नम्बरको लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक

लागूऔषध नियन्त्रणमा वाग्मती प्रदेश प्रहरी

काठमाडौं पुस ८ । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले प्रदेशका सबै जिल्लामा लागूऔषधसम्बन्धी सबै प्रतिबन्धित कारोवारलाई निरुत्साहित पार्ने गरी काम अघि बढाएको छ । प्रहरीले विभिन्न जिल्लामा प्रतिबन्धित लागूऔषध गाँजाखेती

संसद् विघटन गर्ने निर्णयविरुद्धका निवेदन प्रधानन्यायाधीशको इजलासमा

काठमाडौं पुस ८ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका १२ वटा रिट निवेदन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा तोकिएको छ

५० जना नेपालीले लगाए कोरोना खोप

काठमाडौ,पुष ८ । अमेरिकाका रहेका नेपालीले कोरोना विरुद्धको खोप लगाएका छन् । सबै अस्पतालमा खोप पुगेपछि टाक्टर तथा नर्सले पहिलो चरणको खोप लगाएका हुन् । कोरोनाविरुद्धको अभियानमा फ्रन्टलाइनमा काम गरेका

रोजेको केटासँग विवाह नगरेको भन्दै बहिनीको हत्या

खोटाङ,पुष ८ । जिल्लामा आफूले रोजेको केटासँग विवाह नगरेको भन्दै एक दाज्युले बहिनीको हत्या गरेको छ । जिल्लाको साकेला गाउँपालिका- १ की २६ वर्षीया सकुन्तला राईले परिवारको इच्छा विपरीत प्रेम

डाक्टर खतिवडा राजदूत नियुक्त

काठमाडौ,पुष ८ । संयुक्त राज्य अमेरिकाका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले डा युवराज खतिवडालाई नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छन् ।मङ्गलबार राष्ट्रपति भण्डारीले डाक्टर खतिवडालाई मन्त्रिपरिषद्को सिफारिसमा राजदूत पदमा नियुक्त

अप्रत्याशित चुनाव घोषणाले श्रोतमा चाप

काठमाडौं, पुस ८ । अप्रत्याशित रूपमा सरकारले चुनाव घोषणा गर्दा सरकारको वित्तीय स्रोतमा चाप पर्ने देखिएको छ । फलस्वरूप विकास बजेटबाट ठूलो रकम काटेर निर्वाचन खर्च जुटाइने सम्भावना छ ।