विशेष समाचार

कोरोनाविरुद्धको भ्याक्सिन ल्याउन तयारी तिव्र

काठमाडौं, पुस २ । नेपालमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन आयातका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राविधिक र व्यवस्थापकीय रूपमा तयारी गरे पनि भ्याक्सिन कहिले आउने भन्ने अन्योल छाएको छ । अहिलेसम्म

टोखाको झोरमा यसकारण जान्छ बिजुलीबत्ती

काठमाडौं,पुष १ । टोखा नगरपालिका वडा नम्बर १ स्थित झोरमा नियमित बिजुलीबत्ति जान थालेपछि स्थानीय यसको कारण खोजी गर्न तर्फ लागेका छन्। राजधानी काठमाडौंको परिचित टोखा बजार नजिकै रहेको झोरमा

तामाङ जातिको अलिखित इतिहासलाई साहित्यमार्फत उजागर गर्नुपर्छ : उपसभामुख तामाङ

काठमाडौं पुस १ । वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङले तामाङ जातिको अलिखित इतिहासलाई साहित्यमार्फत उजागर गर्नु पर्ने बताएकी छन् । तामाङहरुको साहित्यिक संस्था तामाङ डाजाङको भर्चुअल बहस कार्यक्रममा उपसभामुख तामाङले

इजाजतविना औषधि बिक्री वितरण गर्न खोज्ने ८ जना पक्राउ

चितवन पुस १ । इजाजतविना औषधि ल्याइ बिक्री वितरण गर्न खोज्ने ८ जना चितवनबाट पक्राउ परेका छन् । भारतबाट तस्कर गरी पर्साको ठोरी हुँदै चितवनको माडीतर्फ ल्याउने क्रममा इलाका प्रहरी

अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली तयार, नेकपा स्थायी कमिटीको अर्को बैठक पुस ५ गते बस्ने

काठमाडौं पुस १ । सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक ५ पुससम्मलाई स्थगित भएको छ। त्यसैगरी ५ पुसका लागि तय भएको केन्द्रीय कमिटी बैठक १० पुसलाई सारिएको छ। आजको स्थायी

संसदको अधिवेशन तत्काल बोलाउन कांग्रेसको माग

काठमाडौं पुस १ । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदको अधिवेशन तत्काल बोलाउन माग गरेको छ । सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि कांग्रेसले बुधबार पदाधिकारी बैठक बोलाएको थियो । बैठकले सरकारले

नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा जारी, ओली पनि सहभागी

काठमाडौं पुस १ । प्रधानमन्त्री केपी ओली हिजो जारी अध्यादेश फिर्ता लिन सहमत भएपछि नेकपाको स्थायी कमिटी बैठक भर्खर शुरु भएको छ । नेकपा स्थायी कमिटी बैठकको तीन घन्टा ढिला

नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु, मृतकको संख्या १७ सय ४३ पुग्यो

काठमाडौं पुस १ । नेपालमा एकै दिन थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या

थप ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टी, ८ सय ४७ जना डिस्चार्ज

काठमाडौं पुस १ । पछिल्लो २४ घण्टामा नेपालमा ७३६ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी