विशेष समाचार

बलात्कारका घटना मिलापत्र गराउनेहरुलाई पनि फौजदारी अपराधमा कारबाही गर्न अध्यादेश

काठमाडौं मंसिर ७ । नेपाल सरकारले बलात्कारका घटनामा मिलापत्र गराउनेहरुलाई पनि फौजदारी अपराधमा कारबाही गर्न अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । मन्त्रिपरिषद् स्रोतले

उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा बम विस्फोट

उदयपुर मंसिर ७ । उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयको नागरिक सहायक कक्षमा बम विस्फोट भएको छ । आइतबार बिहान सवा एक बजे ठूलो आवाजसहित बम विस्फोटन भएको गाउँपालिका प्रमुख उद्धवसिंह थापाले

सप्तरीमा मृत हात्ती फेला

सप्तरी, मंसिर ७ । सप्तरीमा मृत हात्ती फेला परेको छ। जिल्लाको कञ्चनरूप नगरपालिका–५ परेमारामा आइतबार एक जङ्गली हात्ती मृत फेला परेको हो । परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती करेन्ट लागेर

कुर्सीबाट लडेर पूर्वगाविस अध्यक्षको मृत्यु

तुलसीपुर, मंसिर ७ । दाङमा कुर्सीबाट लडेर पूर्वगाविस अध्यक्षको मृत्यु भएको छ । कुर्सीबाट लडेर शनिबार साँझ ५ बजे गम्भीर घाइते भएका तत्कालीन उरहरी गाविस अध्यक्ष रेशमबहादुर भण्डारीको उपचारका क्रममा

कोरोना संक्रमणबाट दुई बृद्धको मृत्यु

दाङ,मंसिर ७ । कोरोना संक्रमणबाट दाङमा थप दुई बृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९, बनगाउँका ६७ वर्षीय र तुलसीपुर उपमहानगरपालिका–९, बेलुवाका ६८ वर्षीय बृद्ध रहेको जिल्ला स्वास्थ्य कार्यालयले

मन्त्रिपरिषदको बैठक सुरु, महत्त्वपूर्ण निर्णय हुनसक्ने

काठमाडौं, मंसिर ७ । मन्त्रिपरिषद बैठक शुरु भएको छ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा केही महत्वपूर्ण निर्णयहरु हुने बताइएको छ । बिशेषगरी सोमबार बस्ने गरेको

धान किसानको, भाउ साहुको

काठमाडौं, मंसिर ७ । सिँचाइको दुःख छँदै छ, बेलामा मल पाइँदैन। अनेक कष्ट सहेर किसानले उब्जाउने धानमा पनि अन्ततः व्यापारीको हैकम चल्छ। किसानले फलाउँछन्, साहुले मूल्य राख्छन्। पैसाले फिटफिटी परेका

कोरोना खोपको ७० अर्ब लाग्ने सरकारको आकलन

काठमाडौं, मंसिर ७ । सरकारले कोरोना भाइरसविरुद्धको भ्याक्सिन (खोप) खरिद गर्न ७० अर्ब रुपैयाँ लाग्ने आकलन गरेको छ। त्यसका लागि आर्थिक स्रोत जुटाउन छलफल सुरु गरिएको छ। १२ वर्ष माथिका

३९४ अस्पताल शिलान्यास गरिदै

काठमाडौं, मंसिर ७ । सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित अस्पताल नभएका ६४९ मध्ये ३९४ वटा स्थानीय तहमा एकैदिन अस्पताल निर्माणको शिलान्यास गर्नेभएको छ । मुलुकको भौतिक निर्माणको इतिहासमा