
एजेन्सी मंसिर ६ । अफगानिस्तानको राजधानी काबुलमा शनिबार २३ वटा रकेट बम आक्रमण भएको छ। अफगान सरकारका अनुसार २३ वटा रकेट बम राजधानीमा प्रहार हुँदा ८ जनाको मृत्यु भएको छ।यस

सिन्धुली मंसिर ६ । सिन्धुलीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुधौली नगरपालिका ५ को छपाहाका ट्र्याक्टर चालक २१ वर्षीय बियस दनुवारको मृत्यु भएको हो ।

काठमाडौं मंसिर ६ । काठमाडौँ महानगरपालिकाले निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य शुरु गर्ने भएको छ । नेपाल सरकारले तोकेको मापदण्ड भित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्नका

काठमाडौं मंसिर ६ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अबको चार महिनामा करिब एक लाख ४८ हजारमा संक्रमण पुष्टि हुनसक्ने बताएका छन्। शनिबार कोभिड(१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका

दाङ मंसिर ६ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय उपाध्यक्ष वामदेव गौतमले आफू पार्टीको कुनै गुटमा नरहेको बताएका छन् । उनले अहिले पनि आफू पार्टी एकताको पक्षमा रहेको बताएका हुन्

काठमाडौं मंसिर ६ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनप्रतिनिधिले भोट मागेजस्तै कोरोनाबारे जनचेतना जगाउनुपर्ने बताएका छन् । उनले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि घरघरमा पुगेर जनचेतना फैलाउने जिम्मेवारी जनप्रतिनिधिहरुको

काठमाडौं,मंसिर ६ । आइतबारदेखि राजा वीरेन्द्रको निवास अवलोकन गर्न पाइने भएको छ। नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’अवलोकनका लागि आइतबारबाट खुल्ला गरिने भएको हो । शनिबार संस्कृति

ललितपुर,मंसिर ६ । शुक्रबार राति बागडोलबाट विप्लव समूहका २ कार्यकर्ता पक्राउ परेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका कार्यकर्तालाई प्रहरी प्रधान कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखा

ललितपुर,मंसिर ६ । उपत्यका मेयर्स फोरमले छठपछि लकडाउनको माग गरेको छ। मेयर संघका उपाध्यक्ष तथा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनका अनुसार फोरम र कोभिड—१९ व्यवस्थापन सञ्चालन केन्द्रको एक साता अगाडि