विशेष समाचार

म्याग्दीमा जीप दुर्घटना, एक जनाको मृत्यु

म्याग्दी कात्तिक १४ । म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ठाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको जीप बेनी–गलेश्वर सडक खण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो

विश्वरूप मन्दिर पुनः निर्माणका लागि पुरातत्व विभागले दियो स्वीकृति

काठमाडौं कात्तिक १४ । पशुपति क्षेत्रको विश्वरूप मन्दिर पुनः निर्माणका लागि पुरातत्व विभागबाट ड्रइङ डिजाइन स्वीकृत भएको छ । डिजाइन स्वीकृत भएसंगै भूकम्पपछि पाँच वर्षसम्म पुनर्निर्माणको काम सुरु हुन नसकेको

कोरोनाबाट चितवन, सिरहा र बुटवलमा गरी थप ४ जनाको मृत्यु

काठमाडौं कात्तिक १४ । कोरोना भाइरस संक्रमणबाट चितवन, सिरहा र बुटवलमा गरी थप ४ जनाको मृत्यु भएको छ । विभिन्न अधिकारीले दिएको जानकारी अनुसार चितवनमा २, सिरहामा १ र बुटवलमा

हुम्लाको चेला सामुदायिक वनमा भीषण आगलागी

हुम्ला कात्तिक १४ । जिल्लाको सिमकोट गाउँपालिका–४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा बिहीबार दिउँसो भीषण आगलागी भएको छ । चेला वनबाट शुरु भएको आगो सिङमच्छिउ सामुदायिक वन हुँदै

काठमाडौंको तापक्रम यो वर्षकै कम मापन

काठमाडौं,कात्तिक १४ । काठमाडौं उपत्यका लगायत देशभरको न्यूनतम तापक्रम घटेसँगै चिसो बढेको छ । काठमाण्डौको शुक्रबार बिहानको तापक्रम यो वर्षकै कम ११ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको

कोरोनाबाट काभ्रे पोस्टका प्रधान सम्पादक चौलागाईंको निधन

काठमाडौं, कार्तिक १४ । कोरोना संक्रमणबाट काभ्रेस्थित काभ्रे पोस्टका प्रधान सम्पादक बिष्णुप्रसाद चौलागाईंको निधन भएको छ। पत्रकार चौलागाईंको पारिवारिक श्रोतका अनुसार ५१ वर्षीय चौलागाईंको शुक्रबार विहान निधन भएको हो ।

कोजाग्रत पूर्णिमा: महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदै

काठमाडौं,कात्तिक १४ । शुक्रबार साँझ कोजाग्रत पूर्णिमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज

दसैंमा ३३४ सवारी दुर्घटना, ४३ को मृत्यु

काठमाडौं,कात्तिक १४ । यो वर्ष दसैंमा मुलुकमा ठूला दुर्घटना भएन । आपराधिक घटनामा समेत कमी आएको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कोभिड–१९ को महामारीका कारण सवारी साधनका साथै

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा कोरोना संक्रमण

काठमाडौं, कात्तिक १४ । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एक सूचना जारी गर्दै चार खेलाडीलाई कोरोना