
काठमाडौं कात्तिक ९ । कोरोना संक्रमणको कारण आइतबार नेपालमा थप पाँच जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप पाँच जनाको मृत्यु भएको हो।

काठमाडौं कात्तिक ९ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ५३५ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ६२९ महिला र ९०६ पुरुष रहेका छन् । काठमाडौंमा मात्र हालसम्म १९

कञ्चनपुर कात्तिक ९ । कञ्चनपुरको पुनर्वास नगरपालिका –३ सुकुम्बासी बस्तीकी महिलाको उनकै छोराले कुटपिट गरी हत्या गरेका छन् । साठी वर्षीया पार्वती वादीको शनिबार राति ३० वर्षीय पप्पुले घरायसी विवादमा

काठमाडौं कात्तिक ९ । कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आइरहेको शुभकामना आदान प्रदान तथा चियापान समारोह यस वर्ष नगर्ने भएको छ। कोरोना महामारीका कारण यो वर्ष कार्यक्रम

हुम्ला कात्तिक ९ । हुम्लाको तल्लो क्षेत्रमा रहेका चार गाउँपालिकामा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध बनेको छ । टेलिफोन अवरुद्ध हुँदा स्थानीय सञ्चारसेवाबाट बञ्चित भएका छन् । दक्षिणमा रहेका अदानचुली,

एजेन्सी कात्तिक ९ । १३ औँ संस्करणको इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आइतबार दुई खेल हुँदैछ । दिउँसो पौने ४ बजे हुने पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोर र चेन्नई सुपर

तेह्रथुम कात्तिक ९ । कानुन न्याय तथा संघीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेले तेजाब आक्रमण गर्ने जोकोहीलाई कडा कारवाही हुने बताएकी छन् । तेह्रथुममा कार्यकर्ता भेटघाट तथा दशैं शुभ कामना आदान–प्रदान

काठमाडौं कात्तिक ९ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्यको मापदण्ड पूर्णरुपमा पालना गरेर दसैं मनाउन अपिल गरेका छन् । यसपटक कोरोना महामारीका कारण जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने भएकाले दसैं

पोखरा, कात्तिक ९ । गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ । थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार मृतक