विशेष समाचार

भारतमा एक जलविद्युत केन्द्रमा आगलागी , ६ जनाको मृत्यु

एजेन्सी भदौ ५ । भारतको तेलंगनास्थित एक जलविद्युत केन्द्रमा आगलागी हुँदा ६ जनाको शव भेटिएको छ । अरु ३ जना भित्रै थुनिएका छन् । बिहीबार राति भएको आगलागीमा ९ जना

कालोसूचीमा परेको ओम्नीद्वारा सरकारविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं भदौ ५ । कोरोना महामारीमा स्वास्थ्य सामग्री खरिद प्रकरणमा मुछिएको विवादित कम्पनी ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेशनलले सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको छ । स्वास्थ्य सेवा विभागले गरेको

निषेधाज्ञाको दोस्रो दिन : सुनसान काठमाडौं, दुई सय १२ सवारी साधन होल्ड

काठमाडौं भदौ ५ । निषेधाज्ञाको दोस्रो दिन शुक्रवार पनि काठमाण्डौ उपत्यका सुनसान छ । तीज पर्वको कारण धेरै भिडभाड हुने शिवालय लगायतका ठाउँ समेत सुनसान बनेका छन् भने सडकमा पनि

विदेशबाट फर्किनेका लागि क्वारेन्टाइन बस्ने होटलको मूल्य सार्वजनिक

काठमाडौं भदौ ५ । सरकारले विदेशबाट उद्धार भएर नेपाल आएपछि क्वारेन्टाइनमा बस्नका लागि होटलको सूची र मूल्य सार्वजनिक गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले पर्यटन विभागले उपलब्ध गराएको होटलको सूची

प्युठानमा अरिङ्गालको टोकाइबाट एकको मृत्यु

प्युठान,भदौ ५ । प्युठानको झिमरुक गाउँपालिका-६ दहखोलाका १० वर्षीय बालक अरविन गिरीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ। शुक्रवार बिहान घर नजिकैको सिसौको रुखमा बसेको अरिङ्गालले टोकेर उनी घाइते भएका थिए।

गौहत्याको अभियोगमा नुवाकोटको तारकेश्वरबाट चार जना पक्राउ

साझापथ संवाददाता नुवाकोट,भदौ ५ । राष्ट्रिय जनावर तथा लक्ष्मीको रुपमा पुजिने गरेको गौहत्या गरेको अभियोगमा नुवाकोट प्रहरीले तारकेश्वर गाउँपालिका–५ बाट चार जना पक्राउ गरेको छ। गौहत्या गरेर मासु भाग लगाइरहेको

भरतपुर अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

चितवन, भदौ ५ । भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरुष रहेका छन्।

आज हरितालिका तीज,घरमै शिवको ध्यान गर्न आग्रह

काठमाडौं,भदौ ५ । हिन्दु महिला दिदीबहिनीहरुले निराहार व्रत बसी हरितालिका तीज शुक्रबार मनाउदैछन् । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ । अघिल्लो दिन आडिलो र पोषक

उद्धार उडान तत्काल गर्ने मन्त्रिपरिषद्को निर्णय,बेखर्चीलाई पनि ल्याइने

काठमाडौं,भदौ ५ । विदेशमा अलपत्र परेका नागरिकलाई सरकारले उद्धार गर्न तत्काल उडान सुरु गर्ने निर्णय गरेको छ । कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले दुई दिनअघि गरेको उद्धार उडानहरू स्थगित