
काठमाडौं साउन २४ । नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले आर्थिक वर्ष २०७७ ०७८ का लागि ४१ अर्ब ११ करोड ३ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । प्राधिकरणले निर्माणाधिन अन्तर्राष्ट्रिय

काठमाडौं साउन २४ कोरोना संक्रमित थप तीन जनाको मृत्यु भएको छ । योसमेत नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा

नुवाकोट, साउन-२४ । नुवाकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तारकेश्वर गाउँपालिका–५ का स्थानीय रामबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ। तामाङ तारकेश्वर गाउँपालिका–५ कल्लेरीडाँडास्थित भिरबाट शुक्रबार साँझ

कैलाली साउन २४ । थरुहट थारुवान राष्ट्रिय मोर्चाले कोरोना महामारीकै बीच आन्दोलन गर्ने भएको छ । आन्दोलनका कार्यक्रमलाई सशक्त पार्ने मोर्चाको दाबी छ। मोर्चाले भोलिदेखि आन्दोलनका कार्यक्रम अघि बढाउने आज

काठमाडौं, साउन २४ । नेपालमा शनिबार कोरोना भाइरसका ३ सय ७८ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २२ हजार ५ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या

काठमाडौं साउन २४ ।कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दै गएपछि काठमाडौंका तीन क्षेत्र सिल गरिएको छ । जसमा प्यूखा, न्यूरोड र महाबौद्ध सिल गरिएको छ। संक्रमण बढ्दै गएपछि काठमाडौं

गुल्मी,साउन २४ । अर्घाखाँचीका संघीय सांसद टोपबहादुर रायमाझीले अहिले नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा)मा देखिएको विवाद विधि, सिद्धान्तको लागि नभई कुसीको लडाई भएको बताएका छन। पार्टीका शिर्ष नेताहरु केवल भागबण्डामा लागेकाले

काठमाडौं,साउन २४ । वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी पत्नी कविता केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो समय अमेरिकामा बस्दै आएका लोकगायक महत दम्पतीलाई कोरोना संक्रमण देखिएको महत स्वयंले

तिलोत्तमा साउन २४ । परासीबाट भैरहवातर्फ आउँदै गरेको कार अनियन्त्रित भई पल्टिँदा शुक्रबार राति रुपन्देहीमा ३ जनाको मृत्यु भएको छ । रुपन्देहीको रोहिणी गाउँपालिका ४ छिपागडस्थित हुलाकी सडक खण्डमा लु