विशेष समाचार

बाढी प्रभावितका लागि पिपलटारमा आकस्मिक स्वास्थ्य केन्द्र, दैनिक बढ्दै सेवाग्राही

नुवाकोट,असोज १२– लेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशीमा मिसिएर त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट प्रभावित नागरिकको स्वास्थ्य उपचारका लागि नुवाकोटको पिपलटारमा सञ्चालन गरिएको आकस्मिक तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट बाढीपीडितले सेवा लिइरहेका

काङ्ग्रेस नुवाकोटका स्थगित अधिवेशनको नयाँ मिति तय

नुवाकोट, असोज १२ । अविरल वर्षा र प्रतिकूल मौसमका कारण स्थगित नेपाली कांग्रेस नुवाकोटका पालिका तथा क्षेत्रीय अधिवेशनको नयाँ मिति तय गरिएको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थगित अधिवेशन मौसममा

वर्षा र बाढीपहिरोको जोखिम बढेपछि उच्च सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ, असोज १२ । प्रधानमन्त्री वालेन्द्र शाहले अविरल वर्षाका कारण बाढी, पहिरो, डुबान र अन्य विपद्को जोखिम बढेकाले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। आइतबार सामाजिक सञ्जालमार्फत सन्देश जारी

बागलुङमा पहिरोमा परी ९ जनाको मृत्यु, १ बेपत्ता

बागलुङ,असोज ११- बागलुङको निसीखोला र तमानखोला गाउँपालिकामा गएराति परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परी ९ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन्। बाढीपहिरोले दुई पालिकामा ठूलो जनधनको

‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’

ललितपुर,असोज ११ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्टले सरकारी सेवामा क्रियाशील कर्मचारीहरूको दक्षता, सीप र ज्ञानको अभिवृद्धिमा काम गर्दै सेवा प्रवाहमा उत्कृष्टता ल्याउन नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण

नारायणीले बगाएको राइनो क्रुज पुलको पिलरमा अड्कियो

नवलपुर,असोज ११ । नारायणी नदीमा आएको बाढीले किनारमा राखिएको राइनो क्रुज बगाएको छ । नदीले बगाएको क्रुज नारायणी नदीमाथिको पुलको पिलरमा अड्किएको छ । नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी

पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु

धनुषा,असोज ११ । धनुषाको मिथिला नगरपालिका–११ आँपगाछीमा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ। आइतबार बिहान करिब ९ः१० बजे राजन श्रेष्ठको एकतले टालीको छानो भएको घर पहिरो खस्दा पुरिएको

राप्रपा नुवाकोट क्षेत्र नं. १ को अध्यक्षमा तेज लामा सर्वसम्मत

नुवाकोट,असोज ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोट क्षेत्र नं. १ को क्षेत्रीय अध्यक्षमा तेज लामा सर्वसम्मत निर्वाचित भएका छन्। पार्टीको आन्तरिक निर्वाचन प्रक्रियाअन्तर्गत भएको अधिवेशनबाट लामा क्षेत्रीय अध्यक्षमा सर्वसम्मत

खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिन निर्देशन

काठमाडौं,असोज ११ । मनसुन प्रतिकार्य कमाण्ड पोष्टले असोज ८ गतेदेखि भइरहेको अविरल वर्षा तथा त्यसका कारण सिर्जित बाढी, पहिरो र डुबानलगायत प्रकोपजन्य घटनाको अवस्था र प्रभावबारे समीक्षा गरेको छ। आइतबार