समाचार

अब के होला? ‘लर्न एन्ड अर्न’ कार्यक्रम

काठमाडौं,असोज २७ । विश्वविद्यालयहरूले ‘लर्न एन्ड अर्न’ कार्यक्रममा सहभागी गराउन विद्यार्थीलाई अब इजरायल पठाउने वा नपठाउने भन्नेमा अझै निर्णय गरिसकेका छैनन् । पुनः पठाउने मनस्थितिमा उनीहरू नभए पनि औपचारिक निर्णय गर्न

कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

काठमाडौं,असोज २७ । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उनले बहुमत जुटाएका हुन् । कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गरेका

कोदोको महत्व बढ्दो, खेती घट्दो

पाल्पा,असोज २७ । ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले खाली हुँदै गएका छन् । गाउँका बारी कोदो खेतीले भरिन्थे । गाउँमा सबैका जसो घर–घरमा कोदो लगाइन्थ्यो । पछिल्ला वर्षमा

जर्मनीमा श्रमका लागि अबको तीन महिनामा आवेदन

काठमाडौं,असोज २७ । सरकारले जर्मनीमा नेपाली श्रमिकका लागि संस्थागत व्यवस्थाबाट लैजान अबको तीन महिनापछि आवेदन खुलाउने तयारी गरेको छ । सम्झौता अनुसार जर्मनीले नेपालबाट प्रशिक्षार्थी श्रमिक लैजान अबको तीन महिनापछि

बढ्न थाल्यो सुनको मूल्य

काठमाडौं,असोज २७ । पछिल्लो समय बजारमा सुनको मूल्य पुनः बढ्न थालेको छ । पछिल्लो १० दिनमा बजारमा सुनको मूल्य तीन हजार पाँच सय रुपियाँले बढेको हो ।  गत १६ असोजमा

आजदेखि पितृपक्ष समापन गरिँदै

काठमाडौं,असोज २७ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ । आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि

नुवाकोट पञ्चकन्या वृद्धा हत्या प्रकरण: दशैको लागि मागेको पैसा सापटी बन्यो हत्याको कारण 

नुवाकोट,असोज २७ । पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ तीनघरे पुछारटोलकी ७१ वर्षीया वृद्धा नुरकुमारी थापाको हत्याको कारण दशैको लागि मागेको पैसा सापटी बनेको प्रहरीले अभियुक्तसगको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको जनाएको

राप्ती हाइड्रोको अध्यक्षमा कुल विक्रम शाह

काठमाडौं,असोज २७ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको अध्यक्षमा कुल विक्रम शाह नियुक्त भएका छन् । कम्पनीको बिहीवार बसेको सञ्चालक समिति बैठकले बैंकका सञ्चालक रहेका शाहलाई अध्यक्षमा नियुक्त गरेको हो

एमालेभित्र सुदृढ अनुशासन चाहिएको छ : अध्यक्ष ओली

काठमाडौं,असोज २६ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र अराजकतालाई स्वीकार गर्न नसकिने भन्दै सुदृढ अनुशासन चाहिएको बताएका छन् । शुक्रवार पार्टीको स्कुल विभागले केन्द्रीय