समाचार

एक हजारभन्दा बढीको मिर्गौला प्रत्यारोपण

काठमाडौं,माघ २० । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार दुई सय जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले कर्मचारीहरूको अथक मेहनतले केन्द्र स्थापना भएको

सरकारी निर्णयबिनै दस रोपनी जग्गा हिनामिना

काठमाडौं,माघ २० । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको जग्गा सरकारको निर्णयबिनै निजी कम्पनीलाई सुम्पेको ठहर गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार पत्रकार सम्मेलन

रुसमा नेपाली बेपत्ता, परिवारजन पीडामा

काठमाडौं,माघ २० । मनग्य अर्थोपार्जन गर्ने, परिवारलाई सुखमा राख्नेलगायतका सपना बोकेर रुसी सेनामा भर्ना भएका उदयपुरका पदम घिमिरे सम्पर्कविहीन बनेपछि श्रीमती टिना घिमिरेको आँखा ओभानो छैन । रुस–युक्रेन युद्धमा बाँच्ने आशा

विश्वकै ज्येष्ठ नागरिक नुवाकोटकी बाटुली लामिछानेको निधन

नुवाकोट,माघ १९ । विश्वकै जेष्ठ नागरिकका रुपमा परिचित जिल्लाको ककनी गाउँपालिका वडा ८ कि १२२ वर्षीया बाटुली लामिछानेको निधन भएको छ । लामिछानेको शुक्रबार दिउँसो ४ बजे निधन भएको ककनी

धनकुटाका कृषक कार्कीले फलाए १० किलोको मूला

धनकुटा,माघ १९ । धनकुटाको पाख्रिवास नगरपालिका –४ का कृषक ताराबहादुर कार्कीले आफ्नो बारीमा १० किलोसम्मको मूला फलाएका छन् । मूला सो परिमाणमा फलाए पनि बिक्री नहुँदा भने ऊनी दुखी भएका

अधिवेशन अवधिभर राजधानी नछोड्न सांसदलाई कांग्रेसको निर्देशन

काठमाडौं,माघ १९ । नेपाली कांग्रेस संसदीय दलले आगामी संसद अधिवेशनभर राजधानी नछोड्न सांसदलाई निर्देशन दिएको छ। शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले आगामी संसद अधिवेशनभर राजधानी काठमाडौँ नछोड्न सांसदलाई निर्देशन

शान्ति सेनामा तैनाथ दोलखाका थापाको निधन

काठमाडौं,माघ १९ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि लेबनानमा तैनाथ पुरानो गोरख गण (शान्ति सेना) ६४औँ डफ्फामा कार्यरत सिपाही सुवास थापाको मृत्यु भएको छ। दोलखा निवासी थापा उक्त

तीन दिने चरा उत्सव कार्यक्रम हुने

नवलपुर,माघ १९ । नवलपुर सदरमुकाम कावासोतीमा तीन दिने चरा उत्सव कार्यक्रम हुने भएको छ । कावासोती –१३ मा माघ २६ देखि २८ गतेसम्म दोस्रो नेपाल चरा उत्सव हुने भएको हो

वर्षापछि किसान खुसी

सुदूरपश्चिम,माघ १९ । गत असोजमा मनसुन बहिरिएपछि पहिलो पटक सुदूरपश्चिम प्रदेशमा भएको वर्षाले किसान खुसी भएका छन् । लामो समयपछि वर्षा भएकाले बाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।