समाचार

अभिनेता अनमोल केसी पक्राउ

काठमाडौं,असोज १२ । आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले बताए । रावायण

एमाले बागमती प्रदेश निर्वाचन : १६२ पदमा निर्विरोध

काठमाडौं,असोज १२ । नेकपा एमालेका बागमती प्रदेश कमिटीको चुनावमा १६२ पदमा निर्विरोध निर्वाचित भएका छन् । मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशनको आजसम्म आइपुग्दा २४५ पदमध्ये १६२

शतप्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट राहत शिक्षकको स्थायी नियुक्ति

काठमाडौं,असोज १२ । संघीय राजधानी काठमाडौैंमा आन्दोलनरत राहतका शिक्षकहरु र सरकारबीच सहमति भएको छ । शुक्रबार अपरान्ह सिंहदरबारस्थित् शिक्षा मन्त्रालयमा भएको वार्ताबाट दुई पक्षबीच सहमति जुटेको हो । वार्तामा शिक्षामन्त्री

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति

काठमाडौं,असोज १२ । सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राहत तथा बालविकास शिक्षकहरुबीच सहमति भएको हो

स्टार खेलाडी विमल घर्तीमगर विदेश पलायन

काठमाडौं,असोज १२ । नेपाली राष्ट्रिय टिमका फरवार्ड विमल घर्तीमगर अस्ट्रेलिया पलायन भएका छन्। नेपाल सुपर लिग (एनएसल) का लागि ललितपुर सिटी एफसीका लागि मार्की खेलाडीका रुपमा अनुबन्ध भइसकेका विमल सम्झौता

अर्थमन्त्री महतले ठोकुवा गरेझैँ किन बढेन घर जग्गा कारोबार ? कित्ताकाटको परिणाम अब देखिएला ?

काठमाडौं,असोज १२ । अर्थमन्त्री डा. प्रकाश शरण महतले केही हप्ता अघि मात्रै एक सार्वजनिक कार्यक्रममा घर जग्गा कारोबार बढ्ने ठोकुवा गरे ।गत भदौ २६ गते नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले

श्री र फिस्टेलका ३ वटा हेलिकप्टरको उडानमा प्रतिबन्ध

काठमाडौ,असोज १३ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम उल्लङ्घन गर्ने दुई वटा हेलिकप्टर कम्पनीका ‘एएस–३५० बी३ई’ हेलिकोप्टरको उडानमा रोक लगाएको छ । लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने

आज कुन प्रदेशको मौसम कस्तो ?

काठमाडौं, असोज १२। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक

भ्यान दुर्घटना हुँदा ११ जना राहत शिक्षक घाइते

काठमाडौं,असोज १२ । बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नम्बर ३ बोहोरेटार नजिक भ्यान दुर्घटना हुँदा ११ जना शिक्षक घाइते भएका छन् ।  सिन्धुलीबाट काठमाडौँतर्फ आइरहेको मधेस प्रदेश ०४–००१