समाचार

गठबन्धनमा सिट बाँडफाँट मिलेन

काठमाडौं, भदौ २४। सत्तारूढ पाँच दलीय गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सिट बाँडफाँट विषय झनै पेचिलो बनेको छ । निर्वाचन क्षेत्रअनुसार पहिले प्रतिनिधिसभातर्फको सिट बाँडफाँट तयारी गर्दै आएका गठबन्धन आबद्ध

डलरको भाउ घट्यो, सुन र चाँदीको मूल्य भने बढ्यो

काठमाडौं,२४ ।  स्थानीय बजारमा शुक्रवार सुनको मूल्य १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रूपैयाँ कायम भएको छ । अघिल्लो

इन्द्रजात्राको महिमा: यसकारण गरिन्छ कुमारी पूजा

काठमाडौं,भदौ २४ । प्रत्येक वर्ष इन्द्रजात्राको अवसरमा हनुमानढोका परिसरमा नेवार समुदायका ईही (बेल विवाह) नगरेको २ देखि ८ वर्ष उमेर समूहका बालिकाहरुलाई कुमारीका रुपमा पूजा गर्ने प्रचलन रहेको छ। यसै

चितवनको दाना गोदाममा आगलागी हुंँदा डेढ करोड बराबरको क्षति

चितवन,भदौ २४ । चितवनको एक कुखुरा गोदाममा आगलागी हुंँदा डेढ करोड बराबरको क्षति भएको छ । राप्ती नगरपालिका वडा नम्बर ३ झुरझुरे स्थित किरण ओलीको मञ्जुश्री दाना उद्योगको गोदाममा आगलागी

बेलायती महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा निधन

एजेन्सी,भदौ २४ । बेलायतकी महारानी एलिजबेथको ९६ वर्षको उमेरमा निधन भएको छ । बेलायतमा सात दशकभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको बिहीबार निधन भएको हो। उनको स्कटल्यान्डस्थित बालमोरल दरबारमा

साइकलमा फलफूल बेच्नेमाथि महानगरका कर्मचारीको अमानवीय व्यवहार

काठमाडौं,भदौ । २४ ठेलागाडा र साइकलमा फलफूल बेच्ने व्यवसायी विरुद्ध काठमाडौं महानगरका कर्मचारीले अमानवीय व्यवहार गरेका छन् । बिहीवार राति शंखमुलमा साइकलमा फलफूल बेचीरहेका व्यापारीहरूलाई हटाउन उनीहरूको फलफूल नै सडकमा

निर्यातमा नगद अनुदान न्यूनतम ४ प्रतिशत

काठमाडौं,भदौ २४ । सरकारले विभिन्न वस्तु निर्यातमा दिँदै आएको नगद अनुदानको न्यूनतम सीमा ४ प्रतिशत राखेर ‘निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि २०७५’ संशोधन गर्ने मस्यौदा तयार पारेको छ । चालू

कपिलवस्तुबाट युवानेता शाहको एकल नाम सिफारिस

कपिलवस्तु,भदौ २३ । पछिल्लो समय युवाहरूको राजनिती प्रति लगाव बढ्दै गएको छ । अन्य राजनीतिक दलहरुले युवाहरुलाई राजनीतिमा होमिन आग्रह गर्दै गर्दा नेपाल समाजबादि पार्टीले ३२ बर्षिय युवालाई चुनावी मैदानमा

विदुर खानेपानी उपभोत्ता समितिको अध्यक्षमा एमालेका श्रेष्ठ विजयी

नुवाकोट,भदौ २३ । विदुर खानेपानी सरसफाई तथा उपभोत्ता समितिको अध्यक्षमा संजीव श्रेष्ठ विजयी भएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीका साझा उम्मेद्धवार नेपाली कांग्रेसका छत्र वहादुर डंगोललाई