समाचार

आज तोलामा ५ सय रुपैयाँले बढ्यो सुनचाँदीको मुल्य .

काठमाडौं, माघ १८ ।  बुधबार सुनचाँदीको मुल्य बढेको छ। मंगलबार प्रति तोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार तोलामा ५ सय रुपैयाँले बढेर

शुभम पावरको आइपीओ सर्वसाधारणलाई बिक्री खुला, कति कित्ता आवेदन दिने ?

काठमाडौं,माघ १८। शुभम पावर लिमिटेडले कम्पनीले आइपीओ निष्कासन गरेको छ । कम्पनील आज (माघ १८ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र

माओवादी केन्द्रको बैठक स्थगित

काठमाडौं,माघ १८। सत्तारूढ दल नेकपा माओवादी केन्द्रले आज बोलाएको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित भएको छ। अध्यक्षको कार्यव्यस्तता र आवश्यक तयारी नपुगेपछि आजका लागि निर्धारित बैठक भोलि बस्ने गरी

भ्रष्टाचार सूचकांकमा नेपाल ११०औं स्थानमा

काठमाडौं, माघ १८ ।  ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टले नेपालमा अझै भ्रष्टाचार व्याप्त रहेको तथ्य सार्वजनिक गरेको छ । नेपाल भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमै कायम रहेको समेत उसले औंल्याएको छ । विश्वका

खेर जाँदै ४० लाख ‘डोज’ खोप

काठमाडौं, माघ १८ ।  सरकारले कोरोना भाइरसविरुद्धको चौथो डोज (बुस्टर) खोप ल्याउने तयारी गर्दै गर्दा भण्डार गरी राखिएको ४० लाख डोज खोप भने खेर जाने अवस्थामा पुगेको छ । पहिलो,

सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक ‘फास्ट ट्र्याक’मा अघि बढाइने

काठमाडौं,माघ १८ । सम्पत्ति शुद्धीकरण सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई ‘फास्ट ट्र्याक’मा अघि बढाइने भएको छ । अर्थ मन्त्रालयमा मंगलवार बसेको सम्पत्ति शुद्धीकरण सम्बन्धी राष्ट्रिय पुनरावलोकन परिषद्को बैठकले

वैदेशिक रोजगारीको डेस्क हटाइयो

काठमाडौं,माघ १८ । वैदेशिक रोजगारीमा जानेका लागि त्रिभुवन विमानस्थलमा राखिएको डेस्क हटाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जानेलाई विभेद नहोस् भनेर त्यस्तो डेस्क हटाइएको

प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ज्ञापनपत्र : अर्थतन्त्र सुधारका लागि दियो दर्जनौं सुझाव

काठमाडौं,माघ १८ । नेकपा एकीकृत समाजवादीका अध्यक्षसहित पार्टीको प्रतिनिधिमण्डलले देशको आर्थिक संकट समाधानबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ । मंगलवार प्रधानमन्त्री दाहालको सरकारी निवास बालुवाटारमा अध्यक्ष नेपालसहितको प्रतिनिधिमण्डलले देशको

चालू खर्च कटौती गर्ने अर्थ मन्त्रालयको निर्णय : १० अर्ब ५० करोड बचत हुने

काठमाडौं,माघ १८ । आम्दानी र खर्चबीचको खाडल बढ्दै गएपछि सरकारले अनावश्यक खर्च नियन्त्रण गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयले मंगलवार विभिन्न शीर्षकका चालू खर्च कटौतीको निर्णय गरेको हो ।