
काठमाडौँ,पुस २४ । राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हालाई तोक्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार प्रधानमन्त्री सुशीला कार्कीको

नुवाकोट, पुस २४ । विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठको संयोजकत्वमा गठन गरिएको मूल समारोह समितिको आयोजनामा यही पुस २७ गते मनाइने ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ४०

नुवाकोट, पुस २४ । नेपाली कांग्रेस नुवाकोटमा नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विषयलाई लिएर स्पष्ट रूपमा दुई धार देखिएको छ। जिल्लाका दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं २ विशेष महाधिवेशनको

नुवाकोट, पुस २४ । पञ्चकन्या गाउँपालिकाको गाउँसभाको १९औँ (हिउँदे) अधिवेशन बिहीबार सम्पन्न भएको छ। अधिवेशन पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङको सभाध्यक्षतामा सम्पन्न भएको हो। अधिवेशनमा गाउँपालिकाको चालु आर्थिक वर्षका कार्यक्रम,

नुवाकोट, पुस २४ । शिवपुरी गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि कुम्भेश्वर माध्यमिक विद्यालयले हात पारेको छ। पुस २२ गतेदेखि सञ्चालन भएको प्रतियोगिता आज बिहीबार शिवपुरी

काठमाडौँ, पुस २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पूर्व मन्त्री कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टीको आन्तरिक प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताउनुभएको छ। चितवन जिल्ला अदालतमा

म्याग्दी, पुस २४ । म्याग्दीको मालिका गाउँपालिका–४ स्थित चिउरीबोट जंगलमा लुकाइछिपाइ राखिएका पाँच थान अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ

काठमाडौँ, पुस २४ गते । नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्नाका लागि आह्वान गरेको छ। प्रहरी प्रधान

काठमाडौँ,पुस २४। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई हजार रुपैयाँले घटेको हो भने चाँदी प्रतितोला १०० रुपैयाँले घटेको छ। महासंघका