समाचार

काठमाडौं उपत्यकामा २८७ कोरोना संक्रमित थपिए

काठमाडौं पुस ३ । काठमाडौं उपत्यकामा थप २८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा कोरोना पुष्टि हुनेमा १२१ महिला र १६६ जना पुरुष रहेका स्वास्थ्य तथा

थप ७ सय ८२ जनामा कोरोना संक्रमण पुष्टी, १ हजार २९ जना डिस्चार्ज

काठमाडौं पुस ३ । पछिल्लो २४ घण्टामा ५ हजार ७०६ जनाको परीक्षण गर्दा थप ७८२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म देशभर कोरोना सङ्क्रमितको सङ्ख्या २

टीकापुर घटनामा उच्च अदालतको फैसलाविरुद्ध थरुहट थारुवानले आन्दोलन गर्ने

धनगढी पुस ३ । उच्च अदालत दिपायलले गरेको फैसलाविरुद्ध थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलन गर्ने भएको छ । बिहीबार उच्च अदालत दिपायलले कैलालीको टीकापुर घटनामा मुछिएका लक्ष्मण थारुलाई जन्मकैदको फैसला

वैदेशिक रोजगारीलाई लाभदायी बनाउ सरकार गम्भीर छ : मन्त्री यादव

काठमाडौं , पुस ३ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीलाई लाभदायी बनाउन सरकार गम्भीर रहेको बताएका छन् । उनले वैदेशिक रोजगारीलाई सबैले अनुभूति गर्न सक्ने

उखु किसानको पैसा सरकारले दिलाएरै छोड्छ : मन्त्री भट्ट

काठमाडौं पुस ३ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कुनै पनि हालतमा सरकारले किसानको पैसा भुक्त्तानी दिलाएरै छोड्ने बताएका छन्। शुक्रबार उखु किसानको आन्दोलनमा समर्थन जनाउन माइतीघर पुगेका मन्त्री

नाइजेरियामा बोको हरामद्वारा अपहरित ३४४ विद्यार्थी मुक्त

एजेन्सी पुस ३ । नाइजेरियाको उत्तरी राज्य कितसिनाबाट करिब एक हप्ता अगाडी बन्दुकधारीले विद्यालयमा आक्रमण गरी बेपत्ता पारिएका तीन सय ४४ विद्यार्थी मुक्त भएका छन् । आतंककारी समूह बोको हरामद्वारा

बंगलादेशसंग खरिद गरेको मल पुस तेस्रो साता आइपुग्ने

काठमाडौं पुस ३ । सरकारले बंगलादेशसंग खरिद गरेको ५० हजार मेट्रिक टन युरिया मल पुस तेस्रो साता आइपुग्ने भएको छ । सरकारको स्वीकृतिपछि मल लिन बंगलादेश गएको कृषि सामाग्री कम्पनीको

अत्यधिक चिसोका कारण सिरहामा चारजनाको मृत्यु

सिरहा पुस ३ । केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा चारजनाको मृत्यु भएको छ । चिसोका कारण जिल्लाको बरियारपट्टी गाउँपालिका ५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततामा मेरो संलग्नता छैन : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं पुस ३ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततामा आफू संलग्न नभएको बताएका छन् । सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै मन्त्री ढकालले यस्तो दाबी गरेका हुन्। बैठकमा