समाचार

नयाँ नक्सा जारी गर्ने सन्दर्भमा ठूलो प्रलोभन र धाकधम्कीको सामना गर्नुपर्यो : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नक्सा जारी गर्ने सन्दर्भमा आफूले ठूलो प्रलोभन र धाकधम्कीको समेत सामना गर्नुपरेको बताएकी छन्। काठमाडौंमा क्रियाशिल तथा अग्रज पत्रकार महिलाहरुको उपस्थितिमा

प्रहरी चौकी दानसिङ नुवाकोटलाई नि: शुल्क जग्गा दाताहरु सम्मानित

नुवाकोट पुस ४ । प्रहरी चौकी दानसिङ नुवाकोटलाई निस्शुल्क जग्गा दान दिनेहरु सम्मानित भएका छन् । साविक दानसिङ गाबिस वडा नं. ५ हाल तारकेश्वर गाउँपालिका वडा नं १ बस्ने मानबहादुर

पहिलो टेष्टमा अष्ट्रेलियाद्वारा भारत ८ विकेटले पराजित

एजेन्सी पुस ४ । एडिलेटमा भएको पहिलो टेष्टमा अष्ट्रेलियाले भारतलाई ८ विकेटले पराजित गरेको छ । जितसंगै चार म्याचको सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ । पहिलो टेष्टमा लज्जास्पद

राप्रपाले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने

काठमाडौं पुस ४ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने भएको छ । राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनरस्थापनाको माग गर्दै उपत्यकामा प्रदर्शन गर्न लागेको हो

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या १७ सय ७७ पुग्यो

काठमाडौं पुस ४ । पछिल्लो २४ घण्टामा नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ७७ पुगेको स्वास्थ्य मन्त्रालयले

थप ७१० जनामा कोरोना सङ्क्रमण पुष्टि, ११ सय ७५ जना

काठमाडौं पुस ४ । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म देशभर कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५३ हजार १८४ पुगेको छ

आफूविरुद्धको ‘आरोपपत्र’ फिर्ता लिन ओलीको आग्रह, प्रचण्डद्वारा अस्वीकार

काठमाडौं पुस ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्धको ‘आरोपपत्र’ फिर्ता लिन गरेको आग्रहलाई अर्का अध्यक्ष पुष्पकमल दाहालले पुनः अस्वीकार गरेका छन् । शनिवार विहान दाहाल निवास खुमलटार पुगेका नेकपा

अफगानिस्तानमा बम विस्फोट, १५ बालबालिकाको मृत्यु, २० जना घाइते

एजेन्सी पुस ४ । अफगानिस्तानको पूर्वी प्रान्त गजनीस्थित गिलान जिल्लामा बम विस्फोटका कारण १५ बालबालिका मारिएका छन् । अरु २० जना घाइते छन् । प्रहरीले उक्त घटनाको आरोप तालिबानी सशस्त्र

तराइमा शितलहर संगै चिसो बढ्यो, जनजिवन प्रभावित

पर्सा पुस ४ । तराइ मधेशमा ह्वात्तै चिसो बढेको छ। शनिबार प्रदेश २ का जिल्लाहरु पर्सा,बारा,रौतहट लगायत तराईका जिल्लाहरुमा हुस्सुका कारण चिसो बढेको हो । चिसो बढेसँगै यहाँको जन जिवन