
नुवाकोट,जेठ १६ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ६ मा स्थानीयलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ। कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि स्थानीय युवा इन्द्र लामाले स्थानीयलाई २०० मास्क प्रदान गर्नुभएको

राम बहादुर बिश्वकर्मा,जेठ १५ । प्युठानमा चट्याङ लाग्दा बुधबार एक जनाको ज्यान गएको छ। गौमुखी गाउँपालिका वडा नंवर ६ का ११ वर्षीय दिपक सुनारको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी

सिन्धुपाल्चोक,जेठ १२ ।भरुवा बन्दुक पड्किँदा बालकको ज्यान गएको छ। सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ किप्चेका आठ वर्षीय बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्किँदा ज्यान गएको हो । आइतबार दिउँसो सोही ठाउँका

नुवाकोट,जेठ ११ । नुवाकोटमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । नुवाकोटको ककनी गाउँपालिकाको वडा नम्बर ३ मा रहेका एक जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका अध्यक्ष मानबहादुर

दाङ,जेठ ११ । सर्पको टोकाइबाट बालिकाको मृत्यु भएको छ।सर्पको टोकाइबाट लमही नगरपालिकामा एक बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा लमही–९ तेलियाका धनबहादुर कुमालकी नौ वर्षीया छोरी रेश्मा कुमाल रहेकी

नुवाकोट,जेठ १० । गत जेठ ६ गते नुवाकोटको त्रिशुली अस्पतालमा कोरोना परीक्षणका क्रममा आरडिटी पोजेटिभ देखिएका ८ जनाकै पिसीआर रिपोर्ट नेगेटिभ देखिएको छ । स्वाब संकलनका लागि काठमाडौ पठाइएको आठै

रसुवा,जेठ १० । रसुवामा तीन जनामा कोरोना आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । शनिबार जिल्लाको नौकुण्ड गाउँपालिकामा कोरोना परीक्षणका क्रममा तीनजनामा आरडीटी पोजिटिभ देखिएको हो। गाउँपालिकामा शुक्रबार र शनिबार कोरोना

काठमाण्डौ,जेठ १० । ग्रान्डी अस्पतालमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ। शनिबार बिहान कोरोना संक्रमितको संख्या अद्यावधिक गर्ने क्रममा भनिएको काठमाडौंका पुरुष धापासीस्थित ग्रान्डी अस्पालमा उपचाररत बिरामी

एजेन्सी,जेठ १० । पाकिस्तानमा भएको प्लेन दुर्घटनामा ९२ जनाको ज्यान गएको पुष्टि भएकाे छ । शुक्रबार लाहोरबाट राजधानी कराची तर्फ जाँदै गरेको पाकिस्तान इन्टर्नेशनल एयरलाइन्स (पीआईए)को बिमान दुर्घटना हुँदा ९२