समाचार

नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या ९ सय ४ पुग्यो

काठमाडौं कात्तिक १३ । नेपालमा एकै दिन थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

थप २३ सय ६४ जनामा कोरोना पुष्टि, तीन हजार ३८ जना डिस्चार्ज

काठमाडौं कात्तिक १३ । पछिल्लो २४ घण्टामा देशभर थप २३ सय ६४ सय जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ६४ हजार ७१८

संघीय संसद सचिवालयद्वारा सांसदहरुलाई सुधारिएको लोगो वितरण

काठमाडौं कात्तिक १३ । संघीय संसद सचिवालयले सांसदहरुलाई सुधारिएको लोगो वितरण सुरू गरेको छ। सरकारले लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्सा जारी गरेपछि पुरानो नक्सा भएको लोगो हटाइएको थियो। तर गत साउन

विश्व बैंकले नेपाललाई ९ अर्ब ४४ करोड रुपैयाँ ऋण उपलब्ध गराउने

काठमाडौं कात्तिक १३ । ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले नौ अर्ब ४४ करोड रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ । रोजगारीका

सुन तोलामा एक हजार रुपैयाँले घट्यो

काठमाडौं कात्तिक १३ । सुनचाँदीको मुल्य घटेको छ । दशैँपछि बजार खुलेको पहिलो दिन आज सुनको मुल्य तोलामा एक हजार रुपैयाँ घटेको हो । सुनको मुल्य बिहिवार तोलाको ९४ हजार

गृह मन्त्रालयमा खुल्यो जागिर

काठमाडौं कात्तिक १३ । गृह मन्त्रालय एक सय जना दर्ता अपरेटरका लागि दरखास्त आह्‍वान गरेको छ। गृह अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना दर्ता अपरेटर कर्मचारी मागेको

भारतमा कुटिएका विद्यार्थीको तत्काल उद्धार गर्न कांग्रेसको माग

काठमाडौं कात्तिक १३ । भारतको देहरादूनमा नेपाली विद्यार्थी कुटिएको घटनालाई गम्भीरतापूर्वक लिन र पीडित विद्यार्थीको अविलम्ब उद्धार गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारसँग आग्रह गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले

भारतको गुजरात राज्यका पूर्व मुख्यमन्त्री केशुभाई पटेलको निधन

एजेन्सी कात्तिक १३ । भारतको गुजरात राज्यका पूर्व मुख्यमन्त्री केशुभाई पटेलको निधन भएको छ । ९२ वर्षको उमेरमा उनको बिहीबार निधन भएको हो । अहमदाबादमा रहेको एक अस्पतालमा उपचारका क्रममा

कोरोनाका कारण जागिर गुमाएका पत्रकारलाई सहयोग गर्न महासंघको सरकार संग आग्रह

काठमाडौं कात्तिक १३ । नेपाल पत्रकार महासङ्घले कोरोना महामारीका कारण जागिर गुमाएका र बेतलबी बिदामा रहेका श्रमजीवी पत्रकारहरुलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ । बिहीबार अर्थ मन्त्रालयमा