समाचार

धादिङ महोत्सव फागुन २ देखि १३ गतेसम्म हुने

काठमाडौ।सातौ धादिङ महोत्सव २०७६ फागुन २ देखि १३ गतेसम्म हुने भएको छ। ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत, पर्यटन र उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ धादिङ उद्योग वाणिज्य

वडाध्यक्ष धामी मृत भेटिए

अछाम।अछाम जिल्लास्थित पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष मृत भेटिएका छन।वडाध्यक्ष पदमबहादुर धामी मृतावस्थामा भेटिएका हुन । उनको शव आज विहान विनायक बजारबाट ३० मिनेटको दूरीमा रहेको गैरीगाउँको गोठमा भेटिएको छ

प्रेस युनियन रसुवामा कोइराला

रसुवा । नेपाल प्रेस युनियन रसुवामा सुशील कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।प्रेस युनियन रसुवाको तेस्रो जिल्ला अधिवेसनले कोइरालाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्विरोध  गरेको हो । समितिको उपाध्यक्षमा

सबै नेपालीले एकाअर्काको धर्म,भाषा,संस्कृतिको कदर गर्नुपर्छ-नेता महत

नुवाकोट । सबै नेपालीले एकअर्काको धर्म,भाषा,संस्कृतिको कदर गर्नुपर्ने नेपाली काङ्ग्रेसका युवा नेता रमेशकुमार महतले बताएका छन्।माघ १८ गते अर्थात् हिजो शनिबार २८५६ औँ सोनाम ल्होछारको अवसरमा तार्केश्वर गाउपालिकाको वडा नं

दाङ महोत्सवमा रितुलाई दर्शकको लगातार  वान्स मोर

दाङ।दाङ जिल्लाको तुलसीपुर महोत्सवमा चर्चित गायिका रितु कंडेलले दर्शकको वाहवाही पाएकी छिन।आज अर्थात शनिबारको महोत्सवमा जब गायिका रितु आऊ न आऊ.. बोलको गीत गुनगुनाउदै स्टेज प्रवेश गरिन,दर्शक दिर्घाबाट निरन्तर हुटिङ

नुवाकोटमा प्रथम पञ्चकन्या चेयरमेन कप भलिबल प्रतियोगीता हुदै,उद्घाटन प्रचण्डद्वारा हुने

काठमाडौ।नुवाकोटमा प्रथम पञ्चकन्या चेयरमेन कप भलिबल प्रतियोगीता हुने भएको छ।उद्घाटन नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्डद्वारा हुने पञ्चकन्याँ गाउँपालिकाका अध्यक्ष रमेश लामाले बताउनुभयो।उनका अनुसार यसप्रकारको प्रतियोगिता पञ्चकन्याँ गाउँपालिकामा

पदयात्रामा हराइरहेका दुई युवा मृत भेटिए

नुवाकोट।पदयात्रामा हराइरहेका दुई युवा मृत अवस्थामा भेटिएका छन्।उनीहरु नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ घ्याङफेदीबाट दस दिन अघिदेखि  हराइरहेका थिए। हराएका द्वय  सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षीय वाङ्गेल ह्योल्मो र काठमाडौ

पुर्व राजा ज्ञानेन्द्र भारत भ्रमणमा

काठमाडौं,  पूर्व राजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा निस्किएका छन।उनी नेपालको झापा जिल्ला हुँदै सिलगुडी तर्फ प्रवेश गरेका हुन।यस अघि उनी लामो समय झापा बसेका थिए भने सोही मार्ग प्रयोग गर्दै

अकोराब नुवाकोटको अध्यक्षमा भट्ट

काठमाडौ।सामुदायिक रेडियो प्रशारण संघ अकोराब नुवाकोटमा देवचन्द्र भट्ट सर्वसम्मत निर्वाचित भएका छन्।भट्ट रेडियो भैरबीका संयोजक हुनुहुन्छ।नुवाकोट जिल्ला समन्वय समिति नुवाकोटको शनिबार गठित समितिका सदस्यमा  नुवाकोट एफएमका स्टेशन म्यानेजर श्रीराम अधिकारी, रेडियो