
काठमाडौं भदौ १८ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार नाघेको छ। बिहीबार ४४५ जना थपिएसँगै संक्रमितको कुल संख्या ७ हजार १९ पुगेको हो। पछिल्लो २४ घण्टामा उपत्यकामा विभिन्न

काठामाडौं भदौ १८ । निषेधाज्ञाको उल्लंघन गर्दै रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीय युवाहरुबीच भएको झडपमा तीनजना पत्रकार घाइते भएका छन् । उक्त झडपको रिपोर्टिङमा गएका तीन जना

नुवाकोट,भदौ १८। नुवाकोटको थानापतिमा भेटिएको शंकास्पद वस्तु मजदुरको लुगाफाटो भएको पुष्टि भएको छ। शिवपुरी गाउँपालिका ८ थानापतिस्थित अर्जुन कडेलको घर नजिकै बिहिवार बिहान साइकलमा भेटिएको शंकास्पद वस्तु बम भएको हुनसक्ने

काठमाडौं भदौ १८ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा कोरोनाले थप ६

काठमाडौं, भदौ १८ । नेपालमा बितेको २४ घण्टामा १२ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससंगै कुल संक्रमितको सख्या ४२ हजार ८ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

जुम्ला भदौ १८ । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले सत्याग्रह फेरि स्थगित गरेका छन्। डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पूर्वाधारसहित डाक्टर विषय पढाइलगायतका माग राख्दै सत्याग्रह

काठमाडौं,भदौ १८ । कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं भदौ १८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघिदेखि नेकपा सचिवालय बैठक सुरु भएको हो । आजको बैठकमा राष्ट्रिय सभा

एजेन्सी भदौ १८ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण आगामी बर्ष चार करोड सात लाख महिला अति गरिबीतर्फ धकेलिने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक