समाचार

स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहार, अमानवीय र आपराधिक : साझा पार्टी

काठमाडौं भदौ ७ । कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै जाँदा राजधानी काठमाडौँसहित देशका विभिन्न भागमा पछिल्ला दिनमा चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरूमाथि दुर्व्यवहार भएका समाचारप्रति साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको

देशभर रगत अभाव,रक्तदान गर्न आव्हान

काठमाडौं,भदौ ७ । रक्तसञ्चार केन्द्रले देशका विभिन्न स्थानमा रहेका बिरामीलाई रगत अभाव भएकाले रक्तदान गरेर मानिसको जीवन बचाउने कार्यमा सरिक हुन आह्वान गरेको छ । कोरोना भाइरसविरुद्धको बन्दाबन्दी र निषेधाज्ञाको

नेकपा कार्यदल प्रतिवेदन:ओलीले सरकार,दाहालले पार्टी चलाउने

काठमाडौं,भदौ ७ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको कार्यविभाजनसहित कार्यदलले शनिबार प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सरकार र अर्का अध्यक्ष

धरानमा कोरोनाबाट ६ वर्षीया बालिकासहित २ को मृत्यु

इटहरी, भदौ ७। सुनसरीमा कोरोना संक्रणबाट शनिबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ वर्षीया बालिकासहित धरानका ६७ बर्षीय एकजना पुरुष रहेका छन् । मृत ६ बर्षीया बालिका

राजमार्गमा रोकिएका ४२३ सवारीसाधन काठमाडौं प्रवेश

धादिङ,भदौ ७ । पृथ्वी राजमार्गमा गत ३ गते बुधबार रातिदेखि रोकिएका सवारीका साधनहरू राजधानी प्रवेश गरेका छन् । कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण रोकिएका ४ सय २३ मालवाहक

उपत्यकाका यी ठाउँमा काटिदैछ विद्युत

काठमाडौं,भदौ ७ । विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिजुलीबत्ति कटौती गर्ने भएको छ।नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म

कोरोना संक्रमणबाट वाग्मती प्रदेशमा २९ को मृत्यु

काठमाडौं भदौ ६ । विश्वव्यापीरूपमा फैलिएको कोरोना संक्रमणका कारण वाग्मती प्रदेशमा हालसम्म २९ जनाको मृत्यु भइसकेको छ । मकवानपुरको हेटौँडामा पनि एक महिला र दुई पुरुषसहित तीन जनाको उक्त संक्रमणबाट

के तपाइँलाई राति निन्द्रा नलाग्ने समस्या छ ? अपनाउनुस् यी उपायहरु

एजेन्सी भदौ ६ । आजकल मानिसहरु अबेर रात सम्म नसुती बस्ने गर्दछन। जसका कारण पुग्दैन र अल्छे हुने गर्दछन। यो अहिले आम समस्या बन्दै गईरहेको छ। जीवनभरी निन्द्रा नलाग्ने समस्या

टोखामा १७ शय्याको आइसोलेसन स्थापना

काठमाडौं,भदौ ६ । कोरोना भाइरसको संक्रमण वृद्धिसंगै टोखा नगरपालिकाले भाइरस नियन्त्रण तथा रोकथामका साथै उपचारार्थ १७ शय्याको ‘आइसोलेसन सेन्टर’ स्थापना गरेको छ । शनिबार नगरका नगर प्रमुख प्रकाश अधिकारीले टोखा