समाचार

पहिरोका कारण अवरुद्ध मुग्लिङ–नारायणगढ सडकखण्ड खुल्यो

काठमाडौं भदौ ६ । पहिरोका कारण ठप्प भएको मुग्लिङ–नारायणगढ सडकखण्ड खुलेको छ । पहिरो हटाएपछि अहिले दुईतर्फी नै सडक खुलेको मुग्लिङ-नारायणगढ सडकखण्ड अयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए चितवनको इच्छाकामना

पर्सामा अर्का संक्रमितको मृत्यु, चितवनका मृतकमा पनि कोरोना पुष्टि

पर्सा भदौ ६ । वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । बहुदरमाई नगरपालिका डोकैला बहुअरी निवासी ६१ वर्षीय पुरुषको शनिबार बिहान ७ बजेर १०

सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन भदौ ५ । सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार विहान करिब १ बजेतिर इच्छाकामना गाउँपालिका वडा नम्बर ५ को ३

भारतीय कम्पनीले नेपाललाई सप्लाई गर्न थाल्यो कोरोनाको औषधि

काठमाडौँ, भदौ ६ । कोभिड १९ का लागि उपयोगी हुनसक्ने औषधि रामदेसिविर भारतका तीन कम्पनीले नेपालका लागि वितरण गर्न थालेका छन् । कोभिड १९ का बिरामीको लागि रोग प्रतिरोधी क्षमता

काठमाडौं उपत्यकामा कोरोना:२६ सय सक्रिय संक्रमित,१५ को मृत्यु

काठमाडौं,भदौ ६ । शुक्रबारसम्म काठमाडौं उपत्यकामा २ हजार ८ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये १५ जनाको मृत्यु भैसकेको छ । उपत्यकामा

पञ्‍चकन्या गाउँपालिकाले गर्‍यो गुर्जे हेल्थ डेस्कको अनुगमन

साझापथ संवाददाता नुवाकोट, भदौ ५ । पञ्चकन्या गाउँपालिकाले गुर्जे हेल्थ डेस्कको अनुगमन गरेको छ। पछिल्लो समय नुवाकोटमा कोरोना संक्रमण वृद्धिसंगै नुवाकोट- काठमाडौं आवातजावतको छोटो दुरीको मार्गको रुपमा लिइने छहरे-टोखाको शिवपुरी

भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको निर्णय

काठमाडौ भदौ ५ । सरकारले भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको

एपीएफका ३४ जना खेलाडीलाई कोरोना संक्रमण

काठमाडौं भदौ ५ । सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल एपीएफका ३४ जना खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ। सीमा सुरक्षाबाट काठमाडौं फर्किएका खेलाडीहरुमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो।एपीएफका

नुवाकोटमा २ सहित वाग्मती प्रदेशभर २५० संक्रमित थपिए (विवरण सहित)

नुवाकोट,भदौ ५। बितेको २४ घण्टामा नुवाकोटमा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। शुक्रबार संक्रमण पुष्टि हुनेमा विदुर नगरपालिका घर भई हाल काठमाण्डौ बस्दै आएकी ३८ वर्षिया महिला