
काठमाडौं,जेठ ३०– अमेरिका पठाउने प्रलोभन देखाएर झण्डै ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति नुवाकोटको विदुर नगरपालिका–४ निवासी ५१ वर्षीय राजकुमार मानन्धर हुन्।

• भरतसन्तोषी लामा नुवाकोट,जेठ ३०– किस्पाङ गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा लागू गरेको चक्लावन्दी खेती प्रवर्द्धनका लागि ५० प्रतिशत अनुदान कार्यक्रमले कृषकहरुको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन थालेको छ। सोही कार्यक्रमअन्तर्गत

• भरतसन्तोषी लामा नुवाकोट,जेठ ३०। प्रदेश सरकार र बेलकोटगढी नगरपालिकाको सहकार्यमा सञ्चालन भइरहेको महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत स्थानीय गृहिणी महिलाहरूलाई लक्षित गर्दै जुत्ता–चप्पल सिलाउने तथा बनाउने तालिम सञ्चालनमा ल्याइएको छ।

नुवाकोट,जेठ ३० – बागमती प्रदेश सरकार र बेलकोटगढी नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालित गृहिणी महिला सशक्तीकरण कार्यक्रम अन्तर्गतको १ महिनाको ब्यावसायिक व्युटिपार्लर थप सीप विकास तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिमको

काठमाडाै,जेठ ३० । विमानमा बम राखिएकाे हल्लापछि एयर इन्डियाको जहाज थाइल्याण्डमा आपतकालीन अवतरण गरेको छ । यसअघि १५६ यात्रु सवार लण्डनका लागि उडेको एयर इन्डियाको ए आई ३७९ विमान आज

काठमाडौं,जेठ ३० । गत मङ्गलबारदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि भएको छ भने

वीरगन्ज,जेठ ३० । वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ ड्राइपोर्ट सडक खण्डस्थित सिताराम चोकमा आज बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका

नयाँदिल्ली,जेठ ३० । भारतको अहमदाबादमा हिजो दुर्घटनाग्रस्त एयर इन्डियाको विमानमा सवार २ सय ४२ यात्रु मध्ये १ जनाको जीवितै उद्दार गरिएको छ । चालक दलका १२ सदस्य सहित अन्य २

काठमाडौं,जेठ ३० । विपद्, युद्ध लगायत विशेष मानवीय कारणले अमेरिकामा अस्थायी रुपमा बसोबासको अनुमति दिएका हजारौं आप्रवासीलाई तत्काल देश छोड्न निर्देशन दिइएको छ । अमेरिकी गृह सुरक्षा विभाग जारी गरेको